Your trusted digital partner for Lok Sewa Preparation.

  पदपूर्ति अपडेट
Next
Prev

पदपूर्ति

गण्डकी प्रदेश लोक सेवा आयोगद्वारा (अन्तरतह, खुला), सातौं तह, मेकानिकल इन्जिनियर पदको अन्तिम नतिजा प्रकाशन

गण्डकी प्रदेश लोक सेवा आयोगले (अन्तरतह, खुला), सातौं तह, मेकानिकल इन्जिनियर पदको अन्तिम नतिजा प्रकाशित गरेको छ ।

Read moreDetails

पदपूर्ति

कर्णाली प्रदेश लोक सेवा आयोग चौथो तह (अप्राविधिक/प्राविधिक) विज्ञापन २०८३

कर्णाली प्रदेश स्थानीय सेवाका चौथो तहका (अप्राविधिक/प्राविधिक) पदहरूको खुला र आन्तरिक अन्तर सेवा प्रतियोगितात्मक परीक्षाको विज्ञापन

कर्णाली प्रदेश लोक सेवा आयोग, सुर्खेतद्वारा स्थानीय सेवाका चौथो तहका (अप्राविधिक/प्राविधिक) पदहरूको खुला तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाको विज्ञापन २०८३। पद...

नेपालले लिएको लक्ष्य

नेपालले लिएको लक्ष्यकहिले सम्म
बालविवाह अन्त्य गर्नेसन २०२०
भोकमरी अन्त्य गर्नेसन २०२०
गरिबी अन्त्य गर्नेसन २०३०
मध्यम आय भएको मुलुक बन्नेसन २०३०
बाघको संख्या दोब्बर गर्नेसन २०२२

नेपाल विश्वमा कति औं स्थानमा

क्षेत्रस्थान
जलश्रोतमादोश्रो
पानि जन्य प्रकोप३० औं
क्षेत्रफलको आधारमा९३ औं
जनसंख्याको आधारमा४१ औं
खुशी सूचीमा१०७ औं
भ्रस्टाचारको सूचीमा११० औं

के कार्याक्रम कति जिल्लामा संचालन ?

कर्णाली रोजगार कार्याक्रम०६ जिल्लामा
राष्ट्रिय चुरे कार्याक्रम२६ जिल्ला
चुरे जलाधार संरक्षण कार्याक्रम१३ जिल्ला
दुर्गम खाद्यान्न ढुवानी कार्याक्रम२३ जिल्ला
दुर्गम क्षेत्र विकास कार्याक्रम२२ जिल्ला
प्रधानमन्त्री रोजगार कार्याक्रम७७ जिल्ला

"Smart Updates for Smart Aspirants."

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

*By registering into our website, you agree to the Terms & Conditions and Privacy Policy.

Retrieve your password

Please enter your username or email address to reset your password.