सामान्य ज्ञान

नेपालको दौत्य सम्बन्ध

क्र.स. देश मिति १६८ घाना २५ सेप्टेम्बर २०१९ १६७ सेन्ट लुसिया २७ अगस्ट २०१९ १६६ इस्वातिनी ०९ मे २०१९ १६५ इक्वेटोरियल गुवेन्ना ३० अप्रिल २०१९ १६४ टोगो २२ मार्च २०१९

Read more

के कार्याक्रम कति जिल्लामा संचालन ?

कर्णाली रोजगार कार्याक्रम ०६ जिल्लामा राष्ट्रिय चुरे कार्याक्रम २६ जिल्ला चुरे जलाधार संरक्षण कार्याक्रम १३ जिल्ला दुर्गम खाद्यान्न ढुवानी कार्याक्रम २३ जिल्ला दुर्गम क्षेत्र विकास कार्याक्रम २२ जिल्ला प्रधानमन्त्री रोजगार कार्याक्रम ७७ जिल्ला

Read more

नेपाल विश्वमा कति औं स्थानमा

क्षेत्र स्थान जलश्रोतमा दोश्रो पानि जन्य प्रकोप ३० औं क्षेत्रफलको आधारमा ९३ औं जनसंख्याको आधारमा ४१ औं खुशी सूचीमा १०७ औं भ्रस्टाचारको सूचीमा ११० औं

Read more

नेपालले लिएको लक्ष्य

नेपालले लिएको लक्ष्य कहिले सम्म बालविवाह अन्त्य गर्ने सन २०२० भोकमरी अन्त्य गर्ने सन २०२० गरिबी अन्त्य गर्ने सन २०३० मध्यम आय भएको मुलुक बन्ने सन २०३० बाघको संख्या दोब्बर गर्ने सन २०२२

Read more

विश्वका ठुला भुपरिवेष्ठित राष्ट्रहरु

Rank Country Continent Area (km²) Population 1 Kazakhstan Asia 2724900 16372000 2 Mongolia Asia 1566500 3000000 3 Chad Africa 1284000 10329208 4 Niger Africa 1267000 15306252 5 Mali Africa 1240192 14517176 6 Ethiopia Africa 1104300 85237338 7 Bolivia South America 1098581 10907778 8 Zambia Africa 752612 12935000 9 Afghanistan Asia...

Read more

नेपालको उपत्यका

सबै भन्दा होचो उपत्यका:                अरुण उपत्यका, संखुवासभा      ४५७ मी. मेलम्ची खानेपानीबाट प्रभावित उपत्यका:     मण्डन उपत्यका, काभ्रेपलानचोक नेपालको कान्छो उपत्यका:               जोगबुडा उपत्यका, डडेलधुरा एशियाको दोश्रो ठुला उपत्यका:            दांग उपत्यका,       १००० वर्ग कि.मी देउखुरी उपत्यका                       ६०० वर्ग कि.मी.    दांग पोखरा उपत्यका                        १२४ सुर्खेत उपत्यका                        ४१...

Read more

नेपालको ताल, हिमताल, हिमनदी

तालको प्रकार: ३ हिमाली ताल, पर्बतिय ताल र मैदानी ताल     रारा ताल, मुगु    सबैभन्दा ठुलो ताल १६७ मी. गहिरो र ११ वर्ग कि.मी. यस तालबाट निस्केको खोलालाइ खत्याड भनिन्छ फोक्सुणडो ताल: Y आकारको ताल डोल्पा जिल्ला १४५ मी. गहिरो कान्जीरोवा हिमालको काँखमा रहेको अत्यधिक चिसोको कारण जिउहरु नपाइने...

Read more

रामसार कन्भेन्सन

सुरुवात:                  १९७१ इरानको रामसार भन्ने ठाउँ मा लागु:                    १९७५ डिसेम्बर २१ देखि विश्वमा कुल रामसार:        २२२२ वटा सबै भन्दा बढी रामसार:     बेलायतमा    १७० वटा नेपाल रामसार कन्भेन्सनमा सदस्यता: 17 अप्रिल १९८८ नेपालमा पाईने ताल र सिमसारहरु:     पहाडी भू-भागमा - ७८ मध्य भू-भागमा - ८६ तराई - ३२७   यो पनि...

Read more

रामसार सुचिमा सुचिकृत नेपालको सिमसारहरु

कोशी टप्पु बिसहजारी ताल - चितवन घोडाघोडी ताल - कैलाली जगदीशपुर जलाशय गोक्यो (सगरमाथा) शे-फोक्सुँदो - डोल्पा रारा ताल - मुगु गोसाई-कुण्ड - रसुवा माई पोखरी - इलाम सबैभन्दा सानो रामसार ९० हेक्टर पोखरा ताल समुह - कास्की ९ वटा ताल मिलाएर बनेको २६१०६ हेक्टर

Read more

विश्व कीर्तिमानमा नेपाल

विश्वको सर्वोच्च शिखर:        सगरमाथा     ८८४८ मी. विश्वको सर्वोच्च उचाइको धान खेति:          जुम्ला जिल्लामा गरिने धानखेती       ३०५० मी. सर्वाधिक गहिरो गल्छी:       अन्ध गल्छी म्याग्दी जिल्लाको दाना भन्ने ठाउँमा अन्नपूर्ण र धौलागिरी हिमालको बिचमा कालिगण्डकी नदीले बनाएको सर्वोच्च स्थानमा रहेको ताल:  तिलिचो ताल, मनांग ४९१९ मी. होचो उपत्यका:                 अरुण उपत्यका पूर्वमा ८५८६...

Read more
Page 1 of 8 1 2 8

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.