नेपालमा काेराेना भाइरस
कोभिडकाे सम्बन्धमा नेपाल सरकारको घोषणाहरु
नेपालमा कोभिड-१९ दोस्रो चरणमा प्रवेशको लक्षण देखिएको | २०७६ चैत्र २२ गते |
नेपालमा दोस्रो चरणको देशव्यापी लकडाउनको घोषणा | २०७६ चैत्र १६ गते (चैत्र २५ गते १२ बजे सम्म) |
नेपालमा पहिलाे चरण देशव्यापी लकडाउनको घोषणा | २०७६ चेत्र (चैत्र ११ गते देखि १८ गते ६ बजे सम्म) |
कोरोना भइरस संक्रमणबाट जोगाउन SEE परिक्षा स्थगीत गरिएको | २०७६ चैत्र ४ गते |
विश्वमा कोरोना संम्बन्धि घोषणाहरु
पहिलो फेला परेको घाेषणा | ३१ डिसेम्बर २०१९ चीनको उहानबाट |
विश्व स्वाथ्य संगठनद्धारा विश्व आपतकालको घोषणा | ३० जनवरी २०२० |
नोभेल कोराेनालाई काेभिड-१९ नामाकरण | ११ फेब्रुअरी २०२० |
विश्व स्वास्थ्य संगठनद्धार कोरोना भाइरसको विश्व महामारीको घोषणा | ११ मार्च २०२० |
नेपालमा कोरोना संक्रमणको अवस्था
पहिलो केश | २०६७ चैत्र |
|
दाेस्राे | २०७६ चैत्र १० गते |
|
तेस्रो | २०७६ चैत्र १२ गते |
|
चौथाे | २०७६ चैत्र १४ |
|
पाँचौ | २०७६ चैत्र १५ गते |
|
छैठो | २०७६ चैत्र २० गते |
|
साताै, आठौ र नाै | २०७६ चैत्र २२ |
|
१० औ, ११ औ र १२ औ | २०७६ चैत्र ३० |
|
१३ औ र १४ औ | २०७७ वैशाख १ |
|