नेपालमा काेराेनाकाे संक्रमण

नेपालमा काेराेना भाइरस

कोभिडकाे सम्बन्धमा नेपाल सरकारको घोषणाहरु

नेपालमा कोभिड-१९ दोस्रो चरणमा प्रवेशको लक्षण देखिएको २०७६ चैत्र २२ गते
नेपालमा दोस्रो चरणको देशव्यापी लकडाउनको घोषणा २०७६ चैत्र १६ गते (चैत्र २५ गते १२ बजे सम्म)
नेपालमा पहिलाे चरण देशव्यापी लकडाउनको घोषणा २०७६ चेत्र  (चैत्र ११ गते देखि १८ गते ६ बजे सम्म)
कोरोना भइरस संक्रमणबाट जोगाउन SEE परिक्षा स्थगीत गरिएको २०७६ चैत्र ४ गते

विश्वमा कोरोना संम्बन्धि घोषणाहरु

पहिलो फेला परेको घाेषणा ३१ डिसेम्बर २०१९ चीनको उहानबाट
विश्व स्वाथ्य संगठनद्धारा विश्व आपतकालको घोषणा ३० जनवरी २०२०
नोभेल कोराेनालाई काेभिड-१९ नामाकरण ११ फेब्रुअरी २०२०
विश्व स्वास्थ्य संगठनद्धार कोरोना भाइरसको विश्व महामारीको घोषणा ११ मार्च २०२०

 

नेपालमा कोरोना संक्रमणको अवस्था

पहिलो केश २०६७ चैत्र
  • चीनबाट नेपाल आएका विधार्थी (निको भईसकेका)
दाेस्राे २०७६ चैत्र १० गते
  • कतार एयरवेजकाे विमानबाट चैत्र ४ गते आएकी काठमाडौंकी १९ वर्षीय महिला
तेस्रो २०७६ चैत्र १२ गते
  • बेल्जीयमबाट कतार एयरवेजबाट चैत्र ४ गते आएकी १९ वर्षीय महिला
चौथाे २०७६ चैत्र १४
  • भारतबाट फर्किएका ३४ वर्षीय पुरुष
पाँचौ २०७६ चैत्र १५ गते
  • कतारबाट
छैठो २०७६ चैत्र २० गते
  • बेल्जियमबाट कतार एयरवेजबाट चैत्र ४ गते आएकी बागलुङ्गकी ६५ वर्षीय महिला (तेस्रो संक्रमीतकी अफन्त)
साताै, आठौ र नाै २०७६ चैत्र २२
  • भारतको मुम्बईबाट फर्किएका कैलालीका एक जना २१ वर्षीय पुरुष
  • भारतको उत्तराखण्डबाट फर्किएका ४१ वर्षीय कञ्चनपुरका एक जना पुरुष
  • महिला स‌ंक्रमितको परिवारको सदस्य (लोकल ट्रान्समिसनको पहिलो केस)
१० औ, ११ औ र १२ औ २०७६ चैत्र ३०
  • विरगंजकाे छपकैया स्थित एउटा मस्जिदमा बसी रहेका तिन जना भारतीय नागरीकहरु हुन्।
  • उनीहरु २०७६ पुष २ गते नेपाल आएका थिए र फागुन ३ मा सप्तरीमा सम्पन्न मुस्लीम सभामा सहभागी भएका थिए ।
१३ औ र १४ औ २०७७ वैशाख १
  • विरगंजकाे सिमानाकामा चिया बेच्ने कैलाली लम्किचुहाकी ६५ वर्षीय महिला
  • राैतहट जिल्ला क्वारेन्टिनमा रहेका १९ वर्षीय पुरुष

 

Exit mobile version