सबै भन्दा होचो उपत्यका: अरुण उपत्यका, संखुवासभा ४५७ मी.
मेलम्ची खानेपानीबाट प्रभावित उपत्यका: मण्डन उपत्यका, काभ्रेपलानचोक
नेपालको कान्छो उपत्यका: जोगबुडा उपत्यका, डडेलधुरा
एशियाको दोश्रो ठुला उपत्यका: दांग उपत्यका, १००० वर्ग कि.मी
देउखुरी उपत्यका ६०० वर्ग कि.मी. दांग
पोखरा उपत्यका १२४
सुर्खेत उपत्यका ४१
कमला उपत्यका सिन्धुली
झिमरुक उपत्यका प्युठान
नुब्री उपत्यका गोरखा
काठमाडौँ उपत्यकाको उचाई: औसत १३१० मी.
काठमाडौँ उपत्यकाको क्षेत्रफल: ६४२ वर्ग कि.मी.
काठमाडौँ उपत्यकाको सर्वोच्च पहाड: फुलचोकी, ललितपुर
काठमाडौँ उपत्यका बाट सबै भन्दा नजिकको हिमाल: जुगल हिमश्रीखलामा पर्ने भैरब टाकुरा, ६७७९ मी.
काठमाडौँ उपत्यकाका चार भन्ज्यांग: साँगा, पांचमाने, पाटी, र खरी भन्ज्यांग