- नेपाल शब्द लेखिएको पहिलो शिलालेख टिष्टु««ङ अभिलेख हो (वि.स ५६९)
- ने नामका मुनिद्धारा काठमाडौ उपत्यकाको मानिको पालन पोसन भएको ले उनको नामबाट नेपाल अएको,
- तिब्बती भाषामा ‘ने’ को अर्थ घर र ‘पाल’ को अर्थ उन हुन्छ । प्राचिन कालमा यस ठाउँमा प्रशस्त उन उत्पादन हुने हुनाले यसको नाम नेपाल रहन गएको,
- नेवारहरुले नेपाललाई नेपा मात्र भन्ने गर्थे । जो समयको अन्तरालमा परिवर्तन भई नेपाल रहन गयो ।
- लिम्बु भाषामा नेपालको अर्थ पवित्र गुफा, मन्दिर वा प्रवित्र भूमि हुन्छ , यहाँ धेरै धार्मीक स्थलहरु भएको हुनाले यसको नाम नेपाल रहन गएको हो भन्ने भनाई छ ।