सामान्य ज्ञान

किरात वंश

  शासन केन्द्र शांखमुल (कतै कतै गोकर्ण पनि उल्लेख रहेको छ) शासन अवधि लगभग १५०० वर्ष जम्मा शासक २८ पुस्ताका ३२ जना पहिलो राजा यलम्बर छैठो राजा हुम्ती (यीनको पालमा माहाभारतको युद्ध भएको मानिन्छ) सातौ राजा जितेदास्ती (यीनको पालमा गौतम बृद्ध काठमाडौ आएको मानिन्छ) चौधो राजा स्थुको (यीनको पालमा मौर्य...

Read more

महिषपाल बंश

  शासन केन्द्र मातातीर्थ पहिलो राजा वर सिंह अन्तिम राजा भुवन सिंह जम्मा शासन ३ जना (वर सिह, जय सिह र भुवन सिह) शासन अवधि १११ वर्ष महिस्पाल व‌श बारे थप सिम्रौनगढ देखि जनकपुर क्षेत्रमा मुख्य बसोबास रहेको, मुख्य पेसा भैसी पालन, घरेलु हातहतियारको प्रयोग जानेका

Read more

गोपाल वंश

नेपालमा शासन गर्ने पहिलो वंश शासन केन्द्र मातातीर्थ (किर्तीपुर) शासन अवधि ५२१ वर्ष (गोपाल वंशावली अनुसार) कुल शासक ८ जना पहिलो राजा भुक्तमान (भुमि गुप्त) अन्तिम राजा यक्ष गुप्त मुख्य उपलब्धी पशुपतीनाथको ज्योतिलिङ भेटेको गोपाल वंश बारे अन्य गोपाल भन्नाले गाईपालक समुदायलाई बुझाउँछ । नेपालका प्रथम राजाहरु गोपाल वंशहरु थिए...

Read more

नेपालको नाम नेपाल रहनुको कारण

नेपाल शब्द लेखिएको पहिलो शिलालेख टिष्टु««ङ अभिलेख हो (वि.स ५६९) ने नामका मुनिद्धारा काठमाडौ उपत्यकाको मानिको पालन पोसन भएको ले उनको नामबाट नेपाल अएको, तिब्बती भाषामा ‘ने’ को अर्थ घर र ‘पाल’ को अर्थ उन हुन्छ । प्राचिन कालमा यस ठाउँमा प्रशस्त उन उत्पादन हुने हुनाले यसको नाम नेपाल रहन...

Read more

क्षेत्रफलका आधारमा विश्वका साना राष्ट्रहरु

Vatican City 0.17 sq mi (0.44 sq km) Monaco 0.75 sq mi (1.95 sq km) Nauru 8.2 sq mi (21.2 sq km) Tuvalu 10 sq mi (26 sq km) San Marino 24 sq mi (61 sq km) Liechtenstein 62 sq mi (160 sq km) Marshall Islands 70 sq mi (181 sq km) Seychelles 104 sq mi (270 sq...

Read more

क्षेत्रफलको आधारमा विश्वका ठूला राष्ट्रहरु

Russia 6,592,846 sq mi (17,075,400 sq km) Canada 3,602,707 sq mi (9,330,970 sq km) China 3,600,947 sq mi (9,326,410 sq km) USA 3,539,242 sq mi (9.166,600 sq km) Brazil 3,265,075 sq mi (8,456,510 sq km) Australia 2,941,283 sq mi (7,617,930 sq km) India 1,147,949 sq mi (2,973,190 sq km) Argentina 1,056,636 sq mi (2,736,690 sq km) Kazakhstan 1,049,150 sq...

Read more

बरुण (Neptune)

 सौर्यमण्डलमा स्थान ः आठौं  उपग्रहको संख्या ः १४ वटा  सबै भन्दा ठूलो उपग्रह ः ट्रिटन  उपनाम ः जल देवता  रङ ः हल्का पहेलो  तपक्रम ः –२१४ ०ऋ  सुर्यबाट दुरी ः ४ अर्ब ४८ करोड  सूर्यको वरिपरि घुम्न लाग्ने समय ः १६४ वर्ष...

Read more

अरुण ग्रह (Uranus)

 सौर्यमण्डलमा स्थान ः सातैं  उपग्रह संख्या ः २७ वटा  वायुमण्डल ः अमोनिया, हाईड्रोजन, हेलीयम  रङ ः हरियो  तपक्रम ः –१८४ ०ऋ  सूर्यबाट दुरी ः २ अर्ब ८८ करोड कि.मी.  सूर्यको वरिपरि घुम्न लाग्ने समय ः ८४ वर्ष  आफ्नो अक्षमा घुम्न लाग्ने समय...

Read more

शनी ग्रह

 सौर्यमण्डलमा स्थान ः छैठो  उपग्रहको संख्या ः ६२ वटा  ठूलो उपग्रह ः टाइटन (सौर्यमण्डलको दोस्रो ठूलो उपग्रह)  सानो उपग्रह ः फोबो  अरु उपग्रहहरु ः रिया, डायोनी, टिथिस, ज्यानस, माइमस  वायुमण्डल ः अमोनिया र मिथेन ग्यास  रङ ः पहेलो (अमोनियाको क्रिस्टलको कारणले)  घनत्व...

Read more
Page 6 of 8 1 5 6 7 8

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.