भौतिक शास्त्रको नोबेल पुरस्कार २०२५
भौतिकशास्त्रको नोबेल पुरस्कार तीन जना अमेरीकी वैज्ञानिकहरुलाई प्रदान गरीएको छ । २०२५ को विजेता : जोन मार्टिनिस माइकल डेभोरेष्ट जोन कलार्क, योगदान: discovery of macroscopic quantum mechanical tunnelling and energy quantisation in an electric circuit” हाल सम्म भौतिशशास्त्रमा २०२४ का विजेता : जोन जे होपफिल्ड र ज्योफ्रि हिन्टन वितरण भएको...
Read more