भौतिकशास्त्रको नोबेल पुरस्कार तीन जना अमेरीकी वैज्ञानिकहरुलाई प्रदान गरीएको छ ।
२०२५ को विजेता :
जोन मार्टिनिस
माइकल डेभोरेष्ट
जोन कलार्क,
योगदान: discovery of macroscopic quantum mechanical tunnelling and energy quantisation in an electric circuit”
हाल सम्म भौतिशशास्त्रमा
२०२४ का विजेता : जोन जे होपफिल्ड र ज्योफ्रि हिन्टन
वितरण भएको पुरस्कार : ११९ पटक
जम्मा विजेता : २३० जना
हाल सम्म महिलाले : ५ पटक
सबै भन्दा कम उमेरको : लरेन्स ब्राग (२५ वर्ष) अस्ट्रेलिया
सबै भन्दा धेरै उमेरको : आर्थर आस्किन (९६ वर्ष) अमेरीका