२०२५ को विजेता:
मेरी ब्रान्को, फ्रेड र्यामस्डेल र सिमेन साकागुची
योगदान : प्रतिरोध प्रणालीमा रेग्यलेटरी टि-सेल भनिने विशेष कोष रक्षकका रुपमा उपस्थीत हुने तथ्य पत्ता लगाउन गरेको अद्धितीय योगदान
हाल सम्म चिकित्साशास्त्रमा
२०२४ का विजेता : भिक्टर एम्ब्रोस र गेरी रुभकुन
वितरण भएको पुरस्कार : ११६ पटक
जम्मा विजेता : २३२ जना
हाल सम्म प्राप्त गर्ने महिला : १४ जना
सबै भन्दा कम उमेरको : फेड्रिक जी बान्टिङ्ग (३१ वर्ष) क्यानाडा
सबै भन्दा धेरै उमेरको : पेयटोन रोउस (८७ वर्ष) अमेरीका