शिक्षक सेवा निम्न मा.वि. लाइसेन्सको विज्ञापन
विज्ञापन खुलेको मिति | २०८२ असोज १२ गते |
फारम भर्ने अन्तिम मिति | २०८२ कार्तिक १० गते सम्म |
दोब्बर दस्तुर बुझाइ | २०८२ कार्तिक १७ तगे सम्म |
उमेर हद | दरखास्त दिने अन्तिम दिन सम्म १८ वर्ष पुरा भएको |
परीक्षा | २०८२ मंसिर २० गते दिउसो १:०० बजे |
परीक्षा केन्द्र | पछि प्रकाशन गरिनेछ । |