Loksewa Darpan Nepal
  • Login
  • Register
प्रश्न सोध्नुहोस
अनलाईन परिक्षा
  • गृह
  • सामान्य ज्ञान
    • ब्रहमाण्ड
    • नेपालको इतिहास
    • विश्वको इतिहास
    • नेपालको भूगोल
    • विश्वको भूगोल
    • नेपालको प्रचलित धर्म, संस्कृति, जातजाति, भाषा, साहित्य र कला
    • शासनपद्धति र शासन
    • बिज्ञान र प्रबिधि
    • स्वास्थ्य र रोग
    • दिगो विकास र बाताबरण
    • नेपालको आर्थिक विकास
    • अन्तराष्ट्रिय संघ संस्था
    • विविध
  • समसमायिक
    • सूचांक
      • राष्ट्रिय सूचांक
      • अन्तराष्ट्रिय सूचांक
    • दिवस तथा नारा
      • राष्ट्रिय दिवस
      • अन्तराष्ट्रिय दिवस
    • खेलकुद
      • राष्ट्रिय खेलकुद
      • अन्तराष्ट्रिय खेलकुद
    • पुरष्कार
      • राष्ट्रिय पुरष्कार
      • अन्तराष्ट्रिय पुरस्कार
    • सम्मेलन
      • राष्ट्रिय सम्मेलन
      • अन्तराष्ट्रिय सम्मेलन
  • बिज्ञापन
  • डाउनलोडस
    • लोकसेवा प्रश्नपत्र संग्रह
    • पत्रपत्रिका प्रश्नोत्तर
      • गोरखापत्र
      • नयाँ पत्रिका
      • राजधानी दैनिक
    • पाठ्यक्रम
    • मोडल सेट
  • समाचार
  • लेख
  • साथी संजाल
  • प्रश्न-उत्तर
  • अन्य
    • बजेट
    • योजना
    • आर्थिक सर्वेक्षण
    • मौद्रिक नीति
    • निकायका प्रमुख
      • राष्ट्रिय निकायका प्रमुख
  • गृह
  • सामान्य ज्ञान
    • ब्रहमाण्ड
    • नेपालको इतिहास
    • विश्वको इतिहास
    • नेपालको भूगोल
    • विश्वको भूगोल
    • नेपालको प्रचलित धर्म, संस्कृति, जातजाति, भाषा, साहित्य र कला
    • शासनपद्धति र शासन
    • बिज्ञान र प्रबिधि
    • स्वास्थ्य र रोग
    • दिगो विकास र बाताबरण
    • नेपालको आर्थिक विकास
    • अन्तराष्ट्रिय संघ संस्था
    • विविध
  • समसमायिक
    • सूचांक
      • राष्ट्रिय सूचांक
      • अन्तराष्ट्रिय सूचांक
    • दिवस तथा नारा
      • राष्ट्रिय दिवस
      • अन्तराष्ट्रिय दिवस
    • खेलकुद
      • राष्ट्रिय खेलकुद
      • अन्तराष्ट्रिय खेलकुद
    • पुरष्कार
      • राष्ट्रिय पुरष्कार
      • अन्तराष्ट्रिय पुरस्कार
    • सम्मेलन
      • राष्ट्रिय सम्मेलन
      • अन्तराष्ट्रिय सम्मेलन
  • बिज्ञापन
  • डाउनलोडस
    • लोकसेवा प्रश्नपत्र संग्रह
    • पत्रपत्रिका प्रश्नोत्तर
      • गोरखापत्र
      • नयाँ पत्रिका
      • राजधानी दैनिक
    • पाठ्यक्रम
    • मोडल सेट
  • समाचार
  • लेख
  • साथी संजाल
  • प्रश्न-उत्तर
  • अन्य
    • बजेट
    • योजना
    • आर्थिक सर्वेक्षण
    • मौद्रिक नीति
    • निकायका प्रमुख
      • राष्ट्रिय निकायका प्रमुख
No Result
View All Result
Loksewa Darpan Nepal
No Result
View All Result
Home समाचार

सहज परिस्थिति हुनासाथ परीक्षा लिन्छौ : मैनाली

Loksewa Darpan by Loksewa Darpan
1 September 2020
in समाचार
Reading Time: 1 min read
1
A A
0
सहज परिस्थिति हुनासाथ परीक्षा लिन्छौ : मैनाली

लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले कोभिडका कारण लोकसेवाका परीक्षणा स्थगित् भएको सुनाउँदै परिस्थिति सहज भएपछि परीक्षा लिईने स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

Aria_Education-Birgunj

कर्मचारीहरू भर्ना गर्दै हुनुहुन्छ कि अब रोक्नुभयो जाँचहरू सबै ?

अहिलेको अवस्था यो कोभिडकै कारणले स्थगित भएको अवस्था छ ।

किन स्थगन गर्नुभयो, अब ? सबै कर्मचारीहरूलाई तपाईले परीक्षा नलिने ?

लिने । परिस्थिति सहज भएपछि लिने ।

परिस्थिति त अब २ वर्ष सहज नहोला । अनि यत्तिकै छोडिदिने कर्मचारीको परीक्षा नै नलिकन बस्ने, लोकसेवा आयोग ?

अहिलेको अवस्था भीडभाड गर्न हुने अवस्था छैन । त्यसले गर्दा थोरै नम्बरमा १० देखि २० जनाले जाँच दिने भईदिएको भए केही सुरक्षाका प्रबन्धहरू लिएर जाँच लिन हुन्थ्यो होला । तर अहिले कस्तो छ भने गत वर्षका ठुला ठुला जाँचहरू शाखा अधिकृतको अन्तिम परीक्षा बाँकी छ । त्यहाँ ३÷४ हजार व्यक्तिहरू दोस्रो चरणका लागि छनौट भएका छन् । त्यसैगरी नायब सुब्बाको परीक्षा बाँकी छ । खरीदारको दरखास्त मात्र लिएको अवस्था छ । यी अघिल्लो वर्षकै विज्ञापन हुन् । यो सालको विज्ञापन त अझ हामीले माग आउँछ, आउँदैन, थाहा छैन । सहज परिस्थिति हुनासाथ परीक्षा लिन्छौँ ।

देशभरि परीक्षा रोक्नुभयो । लोकसेवा आयोगले गलत काम गरेको छ, सरकारले चाह्यो भने भर्ना गर्न सक्छ, भनेर धेरैले भनेका छन् नि ?

कुनै पनि परीक्षा अहिले सञ्चालन भएको अवस्था छैन । युनिभर्सिटी, विद्यालयहरूको अवस्था सहज छैन । विद्यालयहरू नखुलिकन हाम्रो परीक्षाहरू सञ्चालन हुँदैन । त्यही नै हो, केन्द्रहरू राख्ने । एउटा कुरा त नीति नै त्यही छ । हामीहरूलाई सरकारी नीतिदेखि लिएर अहिले कोभिडको कारणले २५ जनाभन्दा बढी मानिस जम्मा नगरिदिने भन्ने छ । त्यसैले गर्दा स्थगितसम्म भएको अवस्था हो । सहज परिस्थिति हुनासाथ हामी लिन्छौँ ।

सरकारलाई आवश्यकता परेको छ, कर्मचारी । सरकारले भनिसक्यो, अब हामी भर्ना गर्छौँ भनेर । अस्थायी करारमा, त्यो गर्न सक्छ कि सक्दैन ?

बाहिर करारमा भर्ना गर्ने प्रवृत्ति छ । अस्थायी दरबन्दीहरूका लागि पत्रपत्रिकामा आएको छ । तर त्यो राम्रो परम्परा होइन । यदि पुरानो दरबन्दीलाई नवीकरण मात्र गरिएको हो भने त्यसमा लोकसेवा आयोगको ठुलो विरोध गर्नुपर्ने कुरा छैन । तर नयाँ दरबन्दी सिर्जना गरेर अस्थायी र करारमा राख्न खोजिएको हो भने त्यो बहुत गलत अभ्यास हो ।

नयाँ दरबन्दी खडा गरिँदैछ, कतिपय मन्त्रालयमा ?

त्यो त भएन । यदि हो भने त्यो पुरानो दरबन्दीमा हुन्छ ।

लोकसेवा आयोग सरकारलाई सहयोग गर्न बनेको होइन ?

सरकारलाई सहयोग गर्न भनिएको हो । सरकारलाई योग्य व्यक्ति दिएर सहयोग गर्ने हो ।

तर तपाईहरूले बाधा अड्चन खडा गर्न त सक्नुहुन्न ?

संविधानले गरेको व्यवस्थामा नेपाल सरकारले पनि कहाँ उलंघन गर्न सक्छ त ? त्यसोभए त संविधान नै संशोधन गर्नुपर्छ । लोकसेवाको कार्यक्षेत्रहरू निर्धारित गरिदिनुपर्छ । अहिले भएका ऐनहरू संशोधन हुनुपर्छ । यस्तो देशहरू पनि छन्, जहाँ लुट प्रणालीमा भर्ना गरिन्छ । त्यो गर्न खोजिएको हो भने त पचाउनुपर्ने हुन्छ, नेपालको राजनीतिले, नेपालको राजनीतिक समाजले यसलाई स्वीकार गर्नुपर्छ । अन्यथा योग्यता प्रणाली बेगर मर्सीको आधारमा भर्ना गर्न पाइँदैन ।

त्यसोभए सरकारले गरेको खण्डमा तपाईहरूको आपत्ति रहन्छ ?

आपत्ति रहन्छ ।

तपाईहरू रोक्न सक्नुहुन्छ ? जस्तो अहिले कोभिडको नियन्त्रण गर्न सरकारले कर्मचारी बढाउनुपर्छ ?

कोभिडको लागि तत्काल कोही मान्छे करारमा लिनुपरेको छ भने त त्यसमा हामीले कहाँ विरोध गरेका छौँ र ? तर यहाँ त कुरा त्यो होइन । यहाँ त महामारी नियन्त्रण गर्नको लागि केही अवधिको लागि भर्ना गर्ने कुरा भईरहेको छैन ।

दरबन्दी सिर्जना गर्न मिल्दैन र सरकारले ?

मिल्छ तर अस्थायी मिल्छ । अस्थायी दरबन्दीमा लोकसेवा प्रवेश गर्ने होइन, स्थायी दरबन्दीमा मात्र प्रवेश गर्छ । अस्थायी दरबन्दीको सिर्जना गर्नु नै नियत खराब जस्तो हुन्छ । हुन त सरकारको प्रवक्ता अर्थमन्त्रीज्युले यो पुरानै दरबन्दी नवीकरण हो भन्ने खालको आएको छ । पुरानै दरबन्दीको नवीकरण हो भने त यो जागिर किन खाने भन्ने त्यो हरेक वर्ष नवीकरण गर्दै लान्थ्यो ।

नयाँ नै दरबन्दी खडा गर्ने, आईसक्यो बाहिर ?

त्यो हुँदैन । त्यो त मिल्दै मिल्दैन । त्यसमा हाम्रो कडा आपत्ति रहन्छ । हाम्रा प्रतिवेदनहरूमा हामी त्यो कुरा लेख्छौँ ।

त्यसोभए लोकसेवा आयोगको भूमिका अब कमजोर हुँदैछ ?

कमजोर हुँदैन । कमजोर हुन हामी दिँदैनौँ ।

कोभिडको बेलामा तपाईहरूको भूमिका प्रभावकारी देखिएन । तपाईहरू कमजोर हुनुभयो, लोकसेवा आयोग सुतेर बस्यो नि त ?

हाम्रा जे जति लिखित परीक्षाहरू थिए, त्यसको हामीले साउनसम्म अन्तर्वार्ता लिने नै थियौँ । साउनको २९ सम्म हामी अन्तर्वार्तामा नै थियौँ । असारको १ गतेदेखि साउनको २९ सम्म २ महिना त हामी अन्तर्वार्तामा नै थियौँ नि ।

अन्तर्वार्ताको परीक्षा कहिले आउँछ त ?

अहिले ठुला ठुला परीक्षा, शाखा अधिकृतको दोस्रो चरणको परीक्षा लिन बाँकी छ । जुन ठुलो संख्यामा भएको हुनाले हामीले लिन सकेका छैनौँ । नायब सुब्बा र खरीदार लेभलको लिन सकिएको छैन । त्यस्तैगरी नेपाल प्रहरी र नेपाली सेनामा ठुलै संख्यामा भएपनि केही परीक्षाहरू लिन बाँकी छ । त्यो त गतवर्षकै विज्ञापन हो । त्यसलाई खाली हामी उपयुक्त समयमा लिन्थ्यौँ । जहाँसम्म नयाँ विज्ञापनको कुरा थियो, यो आश्विनको अन्तिम बुधबारको कार्यतालिका प्रकाशित भईसकेको छ ।

त्यसोभए कार्यतालिका अनुसार लोकसेवा आयोग अगाडि बढ्छ ?

बढ्छ, बढ्छ । त्यसमा कुनै शंका नै छैन ।्

त्यसोभए देशभरिका कर्मचारीहरूलाई तपाई के भन्न चाहनुहुन्छ ?

यो विशेष परिस्थितिले गर्दा केही समय स्थगित भएको मात्र हो । यो लोकसेवा आयोगको क्रियाकलाप मात्रै स्थगित भएको होइन । करिब करिब देशका सबै क्रियाकलापहरू स्थगित भएको अवस्था हो । स्थिति अलिकति सहज हुनासाथ हामी सूचना दिन्छौँ र परीक्षा लिन्छौँ ।

परीक्षा कहिलेबाट लिनुहुन्छ, मोटामोटी ?

मोटामोटी हाम्रो इच्छा थियो, दशैँ अगाडि भन्ने नै थियो । दशैँ अगाडि यो शाखा अधिकृतसम्मको परीक्षा लिन पाए हुन्थ्यो भन्ने थियो । परिस्थिति अझै राम्रो भईसकेको स्थिति छैन । कोभिडका केशहरू अझै बढ्दै छन् । विद्यालय खोल्ने अवस्था आएन । विद्यालय, महाविद्यालयहरू नखुलिकन लोकसेवाको परीक्षा लिन कठिन हुन्छ ।

 

सम्भार : रिपोर्टस नेपाल

Tags: lok sewaLok sewa examinationsection officer
ShareTweetSend

Related Posts

sankalp Loksewa

अन्तरीम सरकारको प्रधानमन्त्री शुशिला कार्की

23 September 2025
7
sankalp Loksewa

राष्ट्रिय शिक्षा दिवस असोज २ मा मनाउने सरकरको निर्णय

23 May 2023
71
प्राविधिक अधिकृतकाे विज्ञापन प्रकासीत

प्राविधिक सहायक (प्रा.स) को विज्ञापन

10 February 2021
416
कोरोना खोप अभियानको सुरुवात

कोरोना खोप अभियानको सुरुवात

28 January 2021
84

अधिकृत छैठाे तहको विज्ञापन (बागमती प्रदेश)

25 January 2021
84
लोक सेवाका सबै परीक्षा स्थगित (सूचनासहित)

लोक सेवाका सबै परीक्षा स्थगित (सूचनासहित)

20 October 2020
68
Next Post

पन्ध्रौ आवधिक याेजना २०७६/७७-२०८०/८१

लोकसेवाका सबै भर्ना र परीक्षा सुरु गर्ने सरकारको निर्णय 

लोकसेवाका सबै भर्ना र परीक्षा सुरु गर्ने सरकारको निर्णय 

चिकित्सशास्त्र तर्फ २०२० काे नोवेल पुरस्कारको घोषणा

चिकित्सशास्त्र तर्फ २०२० काे नोवेल पुरस्कारको घोषणा

Leave Comment

ताजा पोस्ट

भौतिक शास्त्रको नोबेल पुरस्कार २०२५

चिकित्सा शास्त्रको नोबेल पुरस्कार २०२५

शिक्षक सेवा निम्न मा.वि. लाइसेन्सको विज्ञापन-२०८२

अन्तरीम सरकारको प्रधानमन्त्री शुशिला कार्की

३१ औ मिस नेपाल २०२५

नेपाल प्रहरीको ३२ औं प्रहरी महानिरीक्षक

१३ औं राष्ट्रिय नियकुञ्ज घोषणा

संघाई सहयोग संगठन (SCO) को २५ ‌औं शिखर सम्मेलन

मदन तथा जगदम्बा पुरस्कार २०८१

आर्थिक वर्ष २०७९-२०८० को मौद्रिक नीति

सर्वाधिक पढिएको

  • अक्षांश र देशान्तर

    अक्षांश र देशान्तर

    139 shares
    Share 68 Tweet 30
  • लोकसेवाका सबै भर्ना र परीक्षा सुरु गर्ने सरकारको निर्णय 

    5067 shares
    Share 5060 Tweet 3
  • नेपालमा पाइने हावापानी

    29 shares
    Share 22 Tweet 3
  • गोपाल वंश

    24 shares
    Share 18 Tweet 3
  • म्याग्नाकार्टा

    11 shares
    Share 6 Tweet 2

लोकसेवा दर्पण

Loksewa Darpan Nepal

LoksewaDarpan.com is a leading website providing valuable, convenient, relevant and enjoyable online education pertaining to GK & Current Affairs to students, aspirants and general public through a diversity of services.
Read More

Address:
जिल्ला प्रहरी कार्यालय नजिक, बिरगंज, पर्सा, नेपाल

Contact:
+9779746682017 | 9828332224
loksewadarpan2019@gmail.com

सामान्य ज्ञान

  • ब्रहमाण्ड
  • नेपालको भूगोल
  • विश्वको भूगोल
  • नेपालको इतिहास
  • विश्वको इतिहास
  • नेपालको आर्थिक विकास
  • नेपालको प्रचलित धर्म, संस्कृति, जातजाति, भाषा, साहित्य र कला
  • दिगो विकास र बाताबरण
  • शासनपद्धति र शासन
  • बिज्ञान र प्रबिधि
  • अन्तराष्ट्रिय संघ संस्था
  • समसमायिक
  • स्वास्थ्य र रोग

द्रुत लिंक्स

  • पुरष्कार
  • दिवस तथा नारा
  • बजेट
  • योजना
  • आर्थिक सर्वेक्षण
  • मौद्रिक नीति
  • गणना
  • सूचांक
  • पुरष्कार
  • खेलकुद
  • सम्मेलन
  • निकायका प्रमुख
  • पत्रपत्रिका प्रश्नोत्तर
  • बिषयगत प्रश्नोत्तर

Subscribe Now

Lists*

Loading
  • About Us
  • Features
  • Disclaimer
  • Terms of Services
  • Advertise
  • Contact Us
  • MCQ Test

© 2023 All Rights Reserved to Loksewa Darpan A Brand Product of Inspire Education Pvt Ltd.

  • Login
  • Sign Up
No Result
View All Result

© 2023 All Rights Reserved to Loksewa Darpan A Brand Product of Inspire Education Pvt Ltd.

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version