Loksewa Darpan Nepal
  • Login
  • Register
प्रश्न सोध्नुहोस
अनलाईन परिक्षा
  • गृह
  • सामान्य ज्ञान
    • ब्रहमाण्ड
    • नेपालको इतिहास
    • विश्वको इतिहास
    • नेपालको भूगोल
    • विश्वको भूगोल
    • नेपालको प्रचलित धर्म, संस्कृति, जातजाति, भाषा, साहित्य र कला
    • शासनपद्धति र शासन
    • बिज्ञान र प्रबिधि
    • स्वास्थ्य र रोग
    • दिगो विकास र बाताबरण
    • नेपालको आर्थिक विकास
    • अन्तराष्ट्रिय संघ संस्था
    • विविध
  • समसमायिक
    • सूचांक
      • राष्ट्रिय सूचांक
      • अन्तराष्ट्रिय सूचांक
    • दिवस तथा नारा
      • राष्ट्रिय दिवस
      • अन्तराष्ट्रिय दिवस
    • खेलकुद
      • राष्ट्रिय खेलकुद
      • अन्तराष्ट्रिय खेलकुद
    • पुरष्कार
      • राष्ट्रिय पुरष्कार
      • अन्तराष्ट्रिय पुरस्कार
    • सम्मेलन
      • राष्ट्रिय सम्मेलन
      • अन्तराष्ट्रिय सम्मेलन
  • बिज्ञापन
  • डाउनलोडस
    • लोकसेवा प्रश्नपत्र संग्रह
    • पत्रपत्रिका प्रश्नोत्तर
      • गोरखापत्र
      • नयाँ पत्रिका
      • राजधानी दैनिक
    • पाठ्यक्रम
    • मोडल सेट
  • समाचार
  • लेख
  • साथी संजाल
  • प्रश्न-उत्तर
  • अन्य
    • बजेट
    • योजना
    • आर्थिक सर्वेक्षण
    • मौद्रिक नीति
    • निकायका प्रमुख
      • राष्ट्रिय निकायका प्रमुख
  • गृह
  • सामान्य ज्ञान
    • ब्रहमाण्ड
    • नेपालको इतिहास
    • विश्वको इतिहास
    • नेपालको भूगोल
    • विश्वको भूगोल
    • नेपालको प्रचलित धर्म, संस्कृति, जातजाति, भाषा, साहित्य र कला
    • शासनपद्धति र शासन
    • बिज्ञान र प्रबिधि
    • स्वास्थ्य र रोग
    • दिगो विकास र बाताबरण
    • नेपालको आर्थिक विकास
    • अन्तराष्ट्रिय संघ संस्था
    • विविध
  • समसमायिक
    • सूचांक
      • राष्ट्रिय सूचांक
      • अन्तराष्ट्रिय सूचांक
    • दिवस तथा नारा
      • राष्ट्रिय दिवस
      • अन्तराष्ट्रिय दिवस
    • खेलकुद
      • राष्ट्रिय खेलकुद
      • अन्तराष्ट्रिय खेलकुद
    • पुरष्कार
      • राष्ट्रिय पुरष्कार
      • अन्तराष्ट्रिय पुरस्कार
    • सम्मेलन
      • राष्ट्रिय सम्मेलन
      • अन्तराष्ट्रिय सम्मेलन
  • बिज्ञापन
  • डाउनलोडस
    • लोकसेवा प्रश्नपत्र संग्रह
    • पत्रपत्रिका प्रश्नोत्तर
      • गोरखापत्र
      • नयाँ पत्रिका
      • राजधानी दैनिक
    • पाठ्यक्रम
    • मोडल सेट
  • समाचार
  • लेख
  • साथी संजाल
  • प्रश्न-उत्तर
  • अन्य
    • बजेट
    • योजना
    • आर्थिक सर्वेक्षण
    • मौद्रिक नीति
    • निकायका प्रमुख
      • राष्ट्रिय निकायका प्रमुख
No Result
View All Result
Loksewa Darpan Nepal
No Result
View All Result
Home बिबिध जानकारी

तीन सय ७४ प्रजातिका वनस्पति नेपालमा मात्र

admin by admin
17 October 2019
in बिबिध जानकारी
Reading Time: 1 min read
0
A A
0
तीन सय ७४ प्रजातिका वनस्पति नेपालमा मात्र

ललितपुर । वन तथा वातावरण मन्त्रालय, वनस्पति विभागका अनुसार ३७४ प्रजातिका वनस्पतिहरु नेपालबाहेक अन्य मुलुकमा पाइँदैनन् । विभागका कर्मचारीद्वारा आज अङ्ग्रेजीमा प्रकाशन गरिएका दुई पुस्तक ‘फ्लावरिङ प्लान्ट्स डिस्कभर्ड फ्रम नेपाल’ र ‘अ हयान्डबुक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ नामक फूल फुल्ने पुस्तक विमोचन कार्यक्रममा उक्त कुराको जानकारी गराइएको हो ।

विभाग र ‘हर्वेरियम’ मा कार्यरत छ कर्मचारीद्वारा लिखित सो पुस्तकमा नेपालमा मात्र पाइने यी प्रजातिबारे उल्लेख गरिएको राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीका अनुसन्धान अधिकृत तथा कृति लेखकमध्येका एक गङ्गादत्त भट्टले जानकारी दिए । ‘‘फ्लावरिङ प्लान्ट अफ नेपाल’ नामक ५२७ पृष्ठको पुस्तक एक हजार प्रति छापिएको छ’, भट्टले भने, ‘यस पुस्तकमा ६७ वनस्पति परिवारका एक हजार ४८० प्रजातिहरुको सूची पहिचान र नामकरण गरी यसका बारे व्याख्या गरेका छौँ ।’ उक्त पुस्तकले नेपालमा फ्लोरा लेखनको साथसाथ वनस्पतिक सम्पदाको उपयोग र दिगो व्यवस्थापनमा मद्दत पुग्ने बताइएको छ ।

विभागका महानिर्देशक तथा लेखकमध्येका एक सञ्जीवकुमार राईले सन् १८०५ देखि सन् २०१९ सम्म नेपालमा पहिलोपटक एक हजार ६५८ फूल फुल्ने वनस्पति प्रजातिहरु पत्ता लागेको तथा नेपाललगायत विश्वका १७ राष्ट्रका ५९ वटा हर्वेरियममा उक्त वनस्पतिहरु संरक्षित रहेको जानकारी दिए ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालका ४५ जिल्लाबाट उक्त वनस्पति सङ्कलन गरिएका हुन् । ‘फ्लावरिङ प्लान्ट्स डिस्कभर्ड फ्रम नेपाल’ पुस्तकका लेखकमा नेपालका वरिष्ठ वनस्पति विज्ञ डा केशवराज राजभण्डारी, विभागका महानिर्देशक राई, उप महानिर्देशक मोहनदेव जोशी, राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशाला गोदावरीका वरिष्ठ अनुसन्धान अधिकृत सुभाष खत्री, भट्ट र रिता क्षेत्री तथा ‘अ हयान्डबुक अफ द फ्लावरिङ प्लान्ट्स अफ नेपाल’ पुस्तकका लेखकमा राजभण्डारी र राई छन् ।

ती कृतिको विमोचन समारोहमा आज वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालमा भेटिएका सम्पूर्ण वनस्पति र बोट विरुवाको महत्वलाई सर्वसाधारण जनतासम्म पु¥याउन जरुरी रहेको बताए । उनले वनस्पति क्षेत्रको विधा फराकिलो बनाउँदै लैजान आवश्यक रहेको औँल्याए । विभागले अध्ययन, अनुसन्धान र अवलोकन गरेको जानकारी सर्वसाधारण जनताले बुझे मात्र वनस्पति संरक्षण र उत्पादनमा जोड पुग्ने मन्त्रीको भनाइ थियो ।

मन्त्रालयका सचिव डा विश्वनाथ वलीले दुवै पुस्तकमा नेपालको वनस्पति क्षेत्रको नीति र विज्ञानलाई एकैपटक समेटेर लाने क्षमता भएको जानकारी दिए ।

-Prasashan-

ShareTweetSend

Related Posts

नेपालमा पहिचान भएका नयाँ भाषाहरु

11 April 2020
114
केहि पर्वतारोहीका उपनामहरु

केहि पर्वतारोहीका उपनामहरु

11 April 2020
223
बुबासँग सिकेका तीन सिद्धान्तहरु : आफ्नो हैन, सधैं अरुको भलाइ सोच !

बुबासँग सिकेका तीन सिद्धान्तहरु : आफ्नो हैन, सधैं अरुको भलाइ सोच !

9 December 2019
119
मन्त्रिपरिषदको पुनर्गठन ४ मंसिर २०७६

मन्त्रिपरिषदको पुनर्गठन ४ मंसिर २०७६

21 November 2019
102
NASA अनुसार सबै भन्दा बढि उपग्रह भएको ग्रह शनि

NASA अनुसार सबै भन्दा बढि उपग्रह भएको ग्रह शनि

10 November 2019
268
चन्द्रयान २ ले पठायो पहिलो तस्वीर

चन्द्रयान २ ले पठायो पहिलो तस्वीर

17 October 2019
39
Next Post
चन्द्रयान २ ले पठायो पहिलो तस्वीर

चन्द्रयान २ ले पठायो पहिलो तस्वीर

विश्व भोकमरी सूचाङ्क (Global Hunger Index ) २०२२

राष्ट्रिय आविष्कार केन्द्र स्थापना

Leave Comment

ताजा पोस्ट

भौतिक शास्त्रको नोबेल पुरस्कार २०२५

चिकित्सा शास्त्रको नोबेल पुरस्कार २०२५

शिक्षक सेवा निम्न मा.वि. लाइसेन्सको विज्ञापन-२०८२

अन्तरीम सरकारको प्रधानमन्त्री शुशिला कार्की

३१ औ मिस नेपाल २०२५

नेपाल प्रहरीको ३२ औं प्रहरी महानिरीक्षक

१३ औं राष्ट्रिय नियकुञ्ज घोषणा

संघाई सहयोग संगठन (SCO) को २५ ‌औं शिखर सम्मेलन

मदन तथा जगदम्बा पुरस्कार २०८१

आर्थिक वर्ष २०७९-२०८० को मौद्रिक नीति

सर्वाधिक पढिएको

  • अक्षांश र देशान्तर

    अक्षांश र देशान्तर

    138 shares
    Share 68 Tweet 29
  • लोकसेवाका सबै भर्ना र परीक्षा सुरु गर्ने सरकारको निर्णय 

    5067 shares
    Share 5060 Tweet 3
  • नेपालमा पाइने हावापानी

    29 shares
    Share 22 Tweet 3
  • गोपाल वंश

    24 shares
    Share 18 Tweet 3
  • म्याग्नाकार्टा

    11 shares
    Share 6 Tweet 2

लोकसेवा दर्पण

Loksewa Darpan Nepal

LoksewaDarpan.com is a leading website providing valuable, convenient, relevant and enjoyable online education pertaining to GK & Current Affairs to students, aspirants and general public through a diversity of services.
Read More

Address:
जिल्ला प्रहरी कार्यालय नजिक, बिरगंज, पर्सा, नेपाल

Contact:
+9779746682017 | 9828332224
loksewadarpan2019@gmail.com

सामान्य ज्ञान

  • ब्रहमाण्ड
  • नेपालको भूगोल
  • विश्वको भूगोल
  • नेपालको इतिहास
  • विश्वको इतिहास
  • नेपालको आर्थिक विकास
  • नेपालको प्रचलित धर्म, संस्कृति, जातजाति, भाषा, साहित्य र कला
  • दिगो विकास र बाताबरण
  • शासनपद्धति र शासन
  • बिज्ञान र प्रबिधि
  • अन्तराष्ट्रिय संघ संस्था
  • समसमायिक
  • स्वास्थ्य र रोग

द्रुत लिंक्स

  • पुरष्कार
  • दिवस तथा नारा
  • बजेट
  • योजना
  • आर्थिक सर्वेक्षण
  • मौद्रिक नीति
  • गणना
  • सूचांक
  • पुरष्कार
  • खेलकुद
  • सम्मेलन
  • निकायका प्रमुख
  • पत्रपत्रिका प्रश्नोत्तर
  • बिषयगत प्रश्नोत्तर

Subscribe Now

Lists*

Loading
  • About Us
  • Features
  • Disclaimer
  • Terms of Services
  • Advertise
  • Contact Us
  • MCQ Test

© 2023 All Rights Reserved to Loksewa Darpan A Brand Product of Inspire Education Pvt Ltd.

  • Login
  • Sign Up
No Result
View All Result

© 2023 All Rights Reserved to Loksewa Darpan A Brand Product of Inspire Education Pvt Ltd.

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version