| पुरस्कारको सुरुवात | २०७५ |
| पुरस्कार काेष | २ करोड २० लाख |
| पुरस्कार राषी | ५ लाख |
| पहिलाे पुरस्कार पाउने | डा. सन्दुक रुइत |
| डा. सन्दुक रुइत तिलगंगा आखा अस्पताका डाक्टर हुन र उनलाइृ एसियाको नोवेल पुरस्कार भनेर चिनिने रोमन मेगासेसे पुरस्कार समेत प्राप्त भइसकेको छ। |
यो पुरस्कार पहिलो पटक २०७६ असोज ५ गते राष्ट्रपति विधादेवी भण्डारीद्धारा प्रदान गरिएको थियो ।

