Loksewa Darpan Nepal
  • Login
  • Register
प्रश्न सोध्नुहोस
अनलाईन परिक्षा
  • गृह
  • सामान्य ज्ञान
    • ब्रहमाण्ड
    • नेपालको इतिहास
    • विश्वको इतिहास
    • नेपालको भूगोल
    • विश्वको भूगोल
    • नेपालको प्रचलित धर्म, संस्कृति, जातजाति, भाषा, साहित्य र कला
    • शासनपद्धति र शासन
    • बिज्ञान र प्रबिधि
    • स्वास्थ्य र रोग
    • दिगो विकास र बाताबरण
    • नेपालको आर्थिक विकास
    • अन्तराष्ट्रिय संघ संस्था
    • विविध
  • समसमायिक
    • सूचांक
      • राष्ट्रिय सूचांक
      • अन्तराष्ट्रिय सूचांक
    • दिवस तथा नारा
      • राष्ट्रिय दिवस
      • अन्तराष्ट्रिय दिवस
    • खेलकुद
      • राष्ट्रिय खेलकुद
      • अन्तराष्ट्रिय खेलकुद
    • पुरष्कार
      • राष्ट्रिय पुरष्कार
      • अन्तराष्ट्रिय पुरस्कार
    • सम्मेलन
      • राष्ट्रिय सम्मेलन
      • अन्तराष्ट्रिय सम्मेलन
  • बिज्ञापन
  • डाउनलोडस
    • लोकसेवा प्रश्नपत्र संग्रह
    • पत्रपत्रिका प्रश्नोत्तर
      • गोरखापत्र
      • नयाँ पत्रिका
      • राजधानी दैनिक
    • पाठ्यक्रम
    • मोडल सेट
  • समाचार
  • लेख
  • साथी संजाल
  • प्रश्न-उत्तर
  • अन्य
    • बजेट
    • योजना
    • आर्थिक सर्वेक्षण
    • मौद्रिक नीति
    • निकायका प्रमुख
      • राष्ट्रिय निकायका प्रमुख
  • गृह
  • सामान्य ज्ञान
    • ब्रहमाण्ड
    • नेपालको इतिहास
    • विश्वको इतिहास
    • नेपालको भूगोल
    • विश्वको भूगोल
    • नेपालको प्रचलित धर्म, संस्कृति, जातजाति, भाषा, साहित्य र कला
    • शासनपद्धति र शासन
    • बिज्ञान र प्रबिधि
    • स्वास्थ्य र रोग
    • दिगो विकास र बाताबरण
    • नेपालको आर्थिक विकास
    • अन्तराष्ट्रिय संघ संस्था
    • विविध
  • समसमायिक
    • सूचांक
      • राष्ट्रिय सूचांक
      • अन्तराष्ट्रिय सूचांक
    • दिवस तथा नारा
      • राष्ट्रिय दिवस
      • अन्तराष्ट्रिय दिवस
    • खेलकुद
      • राष्ट्रिय खेलकुद
      • अन्तराष्ट्रिय खेलकुद
    • पुरष्कार
      • राष्ट्रिय पुरष्कार
      • अन्तराष्ट्रिय पुरस्कार
    • सम्मेलन
      • राष्ट्रिय सम्मेलन
      • अन्तराष्ट्रिय सम्मेलन
  • बिज्ञापन
  • डाउनलोडस
    • लोकसेवा प्रश्नपत्र संग्रह
    • पत्रपत्रिका प्रश्नोत्तर
      • गोरखापत्र
      • नयाँ पत्रिका
      • राजधानी दैनिक
    • पाठ्यक्रम
    • मोडल सेट
  • समाचार
  • लेख
  • साथी संजाल
  • प्रश्न-उत्तर
  • अन्य
    • बजेट
    • योजना
    • आर्थिक सर्वेक्षण
    • मौद्रिक नीति
    • निकायका प्रमुख
      • राष्ट्रिय निकायका प्रमुख
No Result
View All Result
Loksewa Darpan Nepal
No Result
View All Result
Home सामान्य ज्ञान विश्वको भूगोल

अक्षांश र देशान्तर

Loksewa Darpan by Loksewa Darpan
20 September 2019
in विश्वको भूगोल
Reading Time: 1 min read
116
A A
0
अक्षांश र देशान्तर

अक्षांश र देशान्तर
 पृथ्वीको अक्ष र भु–मध्य रेखासंग समानान्तर हुने गरी पुर्व पश्चिम दिशामा खिचिएका काल्पनिक सिधा रेखाहरुलाई अक्षंश भनिन्छ ।
 पृथ्वीको उत्तरी ध्रुव देखि दक्षिणी ध्रुव सम्म खिचिएका अर्ध वृत्ताकार रेखाहरुलाई देशान्तर भनिन्छ ।
 अक्षंश र देशान्तरको बारे सर्वप्रथम चर्चा गर्ने व्यक्ति इराटोस्थेनीज (तेस्रो सताब्दी इ.पू) तर अक्षंश देशान्तरको सर्वप्रथम प्रयोग गर्ने व्यक्ति हिपार्कस (दोस्रो सताब्दी इ.पू) हुन ।

अक्षंश (Latitude)
 पृथ्वीको भु–मध्य रेखासंग समानान्तर हुने गरी पुर्व–पश्चिम दिशामा खिचिएका काल्पनिक क्षितिज्य रेखालाई अक्षांश भनिन्छ ।
 जम्मा रेखाको संख्या ः १८० (० समेत गरि १८१)
 ० डिग्री अक्षंश रेखा ःभू–मध्य रेखा (Equatorial Line)
 २३.५ उत्तरी अक्षांश रेखा ः र्कक रेखा (Tropic of Cancer)
 ६६.५ उत्तरी अक्षांश रेखा ः सूमेरु वृत्त (Arctic Circle)
 २३.५ दक्षिणी अक्षांश रेखा ः मकर रेखा (Tropic of Capricorn)
 ६६.५ दक्षिणी अक्षांश रेखा ः कूमेरु वृत्त (Antarctic Circle)
 अक्षंश रेखाहरुको बिचको दूरी ः १११ कि.मी

विशेषता
 अक्षंश रेखाहरु पुर्ण वृत्ताकार हुन्छन् ।
 अक्षांशको मदतले विभिन्न स्थानको जलवायुको अवस्था पत्ता लागाउन सकिन्छ ।
 यसको मद्तले दुई स्थान विचको लम्बीत दुरी (Perpendicular Distance) पत्ता लगाउन सकिन्छ ।
 अक्षंश बढ्दा तापक्रम घट्दै जान्छ ।
 सबै भन्दा लामो अक्षांश रेखा भू–मध्य रेखा (Equatorial line) हो ।

देशान्तर (Longitude)
पृथ्वीको अंक्षसंग समानान्तर खिचिएका ठाडो काल्पनीक रेखाहरुलाई देशान्तर भनिन्छ ।
 देशान्तर रेखाको अर्को नाम ः मध्यान्ह रेखा ९ःभचष्मष्बल या ीयलनष्तगमभ०
 जम्मा रेखाको संख्या ः ३६०
 ० डिग्री देशान्तर रेखा ः ग्रीनवीच (प्रधाणमध्यान्न रेखा)
 १८० डिग्री देशान्तर रेखा ः अन्तराष्ट्रिय तिथी रेखा भनिन्छ
अन्तराष्ट्रिय तिथि रेखा बाङ्गो टिङ्गो (श्ष्न(श्बन) हुन्छ र यो प्रशान्त माहासागरमा पर्छ ।

विशेषता
 देशान्तर रेखाहरु अर्ध वृत्ताकार हुन्छन ।
 १ डिग्री देशान्तरको फरक ४ मिनेट हुन्छ ।
 ० डिग्री देशान्तर रेखालाई प्रधानमध्यान्न रेखा भनिन्छ र यो वेलायतको ग्रीनबिच भएर जान्छ ।
 मध्यान्ह रेखाको पुर्वको समय छिटो +प्लस तथा पश्चिमको समय ढिलो (– माइनस) हुन्छ ।
 देशान्तर को सहयोगले विश्को समयलाई विभिन्न २४ वटा समय क्षेत्र (त्ष्mभ श्यलभ) मा विभाजन गरिएको छ ।
 यसको मद्तले एक स्थानबाट आको स्थानको समय पत्तालगाउन सकिन्छ ।
 १८० डिग्री देशान्तर रेखालाई अन्तराष्ट्रिय तिथि रेखा भनिन्छ र यो रेखा प्रशान्त माहासागरमा पर्छ ।

 

 

Share68Tweet30Send

Related Posts

विश्वका ठुला भुपरिवेष्ठित राष्ट्रहरु

25 February 2020
551
अफ्रिका महादेश

अफ्रिका महादेश

20 September 2019
626
एसिया महादेश

एसिया महादेश

20 September 2019
699

क्षेत्रफलका आधारमा विश्वका साना राष्ट्रहरु

14 September 2019
126

क्षेत्रफलको आधारमा विश्वका ठूला राष्ट्रहरु

14 September 2019
192
Next Post
एसिया महादेश

एसिया महादेश

अफ्रिका महादेश

अफ्रिका महादेश

हिन्दु धर्म

हिन्दु धर्म

Leave Comment

ताजा पोस्ट

भौतिक शास्त्रको नोबेल पुरस्कार २०२५

चिकित्सा शास्त्रको नोबेल पुरस्कार २०२५

शिक्षक सेवा निम्न मा.वि. लाइसेन्सको विज्ञापन-२०८२

अन्तरीम सरकारको प्रधानमन्त्री शुशिला कार्की

३१ औ मिस नेपाल २०२५

नेपाल प्रहरीको ३२ औं प्रहरी महानिरीक्षक

१३ औं राष्ट्रिय नियकुञ्ज घोषणा

संघाई सहयोग संगठन (SCO) को २५ ‌औं शिखर सम्मेलन

मदन तथा जगदम्बा पुरस्कार २०८१

आर्थिक वर्ष २०७९-२०८० को मौद्रिक नीति

सर्वाधिक पढिएको

  • अक्षांश र देशान्तर

    अक्षांश र देशान्तर

    139 shares
    Share 68 Tweet 30
  • लोकसेवाका सबै भर्ना र परीक्षा सुरु गर्ने सरकारको निर्णय 

    5067 shares
    Share 5060 Tweet 3
  • नेपालमा पाइने हावापानी

    29 shares
    Share 22 Tweet 3
  • गोपाल वंश

    24 shares
    Share 18 Tweet 3
  • म्याग्नाकार्टा

    11 shares
    Share 6 Tweet 2

लोकसेवा दर्पण

Loksewa Darpan Nepal

LoksewaDarpan.com is a leading website providing valuable, convenient, relevant and enjoyable online education pertaining to GK & Current Affairs to students, aspirants and general public through a diversity of services.
Read More

Address:
जिल्ला प्रहरी कार्यालय नजिक, बिरगंज, पर्सा, नेपाल

Contact:
+9779746682017 | 9828332224
loksewadarpan2019@gmail.com

सामान्य ज्ञान

  • ब्रहमाण्ड
  • नेपालको भूगोल
  • विश्वको भूगोल
  • नेपालको इतिहास
  • विश्वको इतिहास
  • नेपालको आर्थिक विकास
  • नेपालको प्रचलित धर्म, संस्कृति, जातजाति, भाषा, साहित्य र कला
  • दिगो विकास र बाताबरण
  • शासनपद्धति र शासन
  • बिज्ञान र प्रबिधि
  • अन्तराष्ट्रिय संघ संस्था
  • समसमायिक
  • स्वास्थ्य र रोग

द्रुत लिंक्स

  • पुरष्कार
  • दिवस तथा नारा
  • बजेट
  • योजना
  • आर्थिक सर्वेक्षण
  • मौद्रिक नीति
  • गणना
  • सूचांक
  • पुरष्कार
  • खेलकुद
  • सम्मेलन
  • निकायका प्रमुख
  • पत्रपत्रिका प्रश्नोत्तर
  • बिषयगत प्रश्नोत्तर

Subscribe Now

Lists*

Loading
  • About Us
  • Features
  • Disclaimer
  • Terms of Services
  • Advertise
  • Contact Us
  • MCQ Test

© 2023 All Rights Reserved to Loksewa Darpan A Brand Product of Inspire Education Pvt Ltd.

  • Login
  • Sign Up
No Result
View All Result

© 2023 All Rights Reserved to Loksewa Darpan A Brand Product of Inspire Education Pvt Ltd.

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version