Loksewa Darpan Nepal
  • Login
  • Register
प्रश्न सोध्नुहोस
अनलाईन परिक्षा
  • गृह
  • सामान्य ज्ञान
    • ब्रहमाण्ड
    • नेपालको इतिहास
    • विश्वको इतिहास
    • नेपालको भूगोल
    • विश्वको भूगोल
    • नेपालको प्रचलित धर्म, संस्कृति, जातजाति, भाषा, साहित्य र कला
    • शासनपद्धति र शासन
    • बिज्ञान र प्रबिधि
    • स्वास्थ्य र रोग
    • दिगो विकास र बाताबरण
    • नेपालको आर्थिक विकास
    • अन्तराष्ट्रिय संघ संस्था
    • विविध
  • समसमायिक
    • सूचांक
      • राष्ट्रिय सूचांक
      • अन्तराष्ट्रिय सूचांक
    • दिवस तथा नारा
      • राष्ट्रिय दिवस
      • अन्तराष्ट्रिय दिवस
    • खेलकुद
      • राष्ट्रिय खेलकुद
      • अन्तराष्ट्रिय खेलकुद
    • पुरष्कार
      • राष्ट्रिय पुरष्कार
      • अन्तराष्ट्रिय पुरस्कार
    • सम्मेलन
      • राष्ट्रिय सम्मेलन
      • अन्तराष्ट्रिय सम्मेलन
  • बिज्ञापन
  • डाउनलोडस
    • लोकसेवा प्रश्नपत्र संग्रह
    • पत्रपत्रिका प्रश्नोत्तर
      • गोरखापत्र
      • नयाँ पत्रिका
      • राजधानी दैनिक
    • पाठ्यक्रम
    • मोडल सेट
  • समाचार
  • लेख
  • साथी संजाल
  • प्रश्न-उत्तर
  • अन्य
    • बजेट
    • योजना
    • आर्थिक सर्वेक्षण
    • मौद्रिक नीति
    • निकायका प्रमुख
      • राष्ट्रिय निकायका प्रमुख
  • गृह
  • सामान्य ज्ञान
    • ब्रहमाण्ड
    • नेपालको इतिहास
    • विश्वको इतिहास
    • नेपालको भूगोल
    • विश्वको भूगोल
    • नेपालको प्रचलित धर्म, संस्कृति, जातजाति, भाषा, साहित्य र कला
    • शासनपद्धति र शासन
    • बिज्ञान र प्रबिधि
    • स्वास्थ्य र रोग
    • दिगो विकास र बाताबरण
    • नेपालको आर्थिक विकास
    • अन्तराष्ट्रिय संघ संस्था
    • विविध
  • समसमायिक
    • सूचांक
      • राष्ट्रिय सूचांक
      • अन्तराष्ट्रिय सूचांक
    • दिवस तथा नारा
      • राष्ट्रिय दिवस
      • अन्तराष्ट्रिय दिवस
    • खेलकुद
      • राष्ट्रिय खेलकुद
      • अन्तराष्ट्रिय खेलकुद
    • पुरष्कार
      • राष्ट्रिय पुरष्कार
      • अन्तराष्ट्रिय पुरस्कार
    • सम्मेलन
      • राष्ट्रिय सम्मेलन
      • अन्तराष्ट्रिय सम्मेलन
  • बिज्ञापन
  • डाउनलोडस
    • लोकसेवा प्रश्नपत्र संग्रह
    • पत्रपत्रिका प्रश्नोत्तर
      • गोरखापत्र
      • नयाँ पत्रिका
      • राजधानी दैनिक
    • पाठ्यक्रम
    • मोडल सेट
  • समाचार
  • लेख
  • साथी संजाल
  • प्रश्न-उत्तर
  • अन्य
    • बजेट
    • योजना
    • आर्थिक सर्वेक्षण
    • मौद्रिक नीति
    • निकायका प्रमुख
      • राष्ट्रिय निकायका प्रमुख
No Result
View All Result
Loksewa Darpan Nepal
No Result
View All Result
Home समाचार

वैवाहिक अङ्गीकृत नागरिकताको विषय शीर्ष तहमा

admin by admin
14 September 2019
in समाचार
Reading Time: 1 min read
1
A A
0
‘नेपाल : रूपान्तरणका आयामहरू’ विषयक राष्ट्रिय सम्मेलन आयोजना हुँदै

काठमाडौं । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले नेपाल नागरिकता ऐन २०६३ लाई सशोधन गर्न बनेको विधेयकमा प्रमुख राजनीतिक दलको शीर्ष तहमा सहमतिको आवश्यकता औँल्याएको छ ।

समितिको आजको बैठकमा प्रमुख प्रतिपक्ष दलले नागरिकता ऐन २०६३ को विद्यमान व्यवस्थाबाट दायाँबायाँ हुन नसक्ने लिखित प्रस्ताव पेश गरेपछि समितिबाट आजै सहमतिका आधारमा विधेयक अघि बढाउने प्रयास विफल भएको थियो । नागरिकतासम्बन्धी विधेयकको खास गरी वैवाहिक अङ्गीकृत नागरिकताप्राप्तिका विषयमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदबीच अन्तिम समयमा आएर मत बाझिएको थियो ।

समावादी पार्टी र राष्ट्रिय जनता पार्टीले नेपाली कांग्रेसको प्रस्तावप्रति मौन सहमति जनाएका थिए भने नेपाल मजदूर किसान पार्टीले भने मुलुकको सार्वभौम र स्वाधीनताको विषयसँग जोडिएकाले नागरिकतामा कठोर हुनुपर्ने धारणा राख्दै आएको थियो । विधेयकमा सहमति नभएपछि बैठकले प्रमुख दलका शीर्ष नेताबीच छलफल गरी सहमति कायम गर्न समितिमा रहेका सदस्यलाई आआफ्नो पार्टीमा पहल गर्न निर्देशन दिएको छ ।

बैठकमा सभापति शशि श्रेष्ठले निकै गहनरुपमा लामो समयसम्म विभिन्न कोणबाट छलफल भए पनि अन्तिम समयमा आएर सदस्यबीच सहमति कायम हुन नसकेको घटनाले आफूलाई उद्देलित र भावुक तुल्याएको प्रतिक्रिया दिए । उनले भने, “संसद्को यही अधिवेशनमा पेश गर्ने गरी प्रमुख राजनीतिक दलका शीर्ष नेताबीच सहमति कायम गरी विधेयकलाई अघि बढाउन सदस्यले भूमिका खेल्नुपर्‍यो, होइन भने यो वा त्यो बाहनामा निर्देशन, आदेश र परिपत्रका आधारमा मुलुक चलाउनुपर्ने अवस्था आउँछ, त्यो हुन दिन हुन्न ।”

यसअघि बैठकमा सदस्य कृष्णगोपाल श्रेष्ठले मुलुकको राष्ट्रियता र स्वाधीनतासँग जोडिएको नागरिकतासम्बन्धी विषय निकै पेचिलो भएकाले सत्तापक्ष र विपक्षका आधारमा नभई सहमतिमा विधेयकलाई अघि बढाउन भूमिका खेल्न आग्रह गरे । सांसद जनार्दन शर्माले प्रमुख प्रतिपक्ष दलले एक वर्षअघि प्रस्तुत गर्नुपर्ने पार्टीको धारणा अन्तिम समयमा प्रस्तुत गरेपछि उत्पन्न परिस्थितिको निकासका लागि शीर्ष तहका नेताबीचमा छलफलको आवश्यकता देखिएको बताए ।

सांसद झपट रावलले निकै लामो समयदेखि विभिन्न पाटो पक्षबाट गहन छलफल भएको विषयमा समितिका अधिकांश सदस्य अभिमतबाट वञ्चित गर्नु स्वभाविक विषय नभएको टिप्पणी गरे । सांसद रामसहायप्रसाद यादवले नागरिकता जस्तो मुलुकलाई दूरगामी असर पार्ने विषयमा बहुमत र अल्पमतका आधारमा नभई सहमतिकै आधारमा अघि बढ्दा देश र जनताको कल्याण हुने धारणा व्यक्त गरे ।

सांसद रेखा शर्माले समितिस्तरबाट सहमति कायम हुन नसक्ने भएकाले वैवाहिक अङ्गीकृत नागरिकताका विषयमा उठेको प्रश्न छिटोभन्दा छिटो शीर्षतहमा सहमति कायम गर्न समितिले पहल गर्न आवश्यक रहेको सुझाव दिएका थिए । सांसद राजकिशोर यादवले देशलाई दीर्घकालीन असर पार्ने बर्षौँदेखि बहस हुँदै आएको विषय भएको हुँदा सहमतिका लागि भरपुर प्रयास गर्नुपर्ने भएकाले एकअर्कोमा इगोका रुपमा लिनु नहुनेमा जोड दिए ।

सांसदले बैठकमा व्यक्त गरेका धारणाका आधारमा वैवाहिक अङ्गीकृत नागरिकता विवाह गरेर आएपछि नेपाली नागरिकता प्राप्त गरेको छ महीनाभित्र आफ्नो जन्म भएको देशमा लिएको नागरिकता त्यागेको निस्सा अनिवार्य पेश गर्नुपर्ने प्रवधानसहितको प्रतिवेदन तयार गरिएको थियो । प्रतिवेदनमा विकल्पका रुपमा अहिले अङ्गीकृत नागरिकता दिए पनि सात वर्षपछि मात्र राजनीतिक अधिकार उपभोग गर्न पाउने तथा राजनीतिकबाहेक सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार उपभोग गर्न मिल्ने तथा सात वर्षसम्मका लागि नागरिकताको विकल्पमा परिचयपत्र दिने व्यवस्था प्रस्ताव गरिएको थियो ।

विद्यमान वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यवस्थाले सीमा क्षेत्रमा दोहोरो नागरिकतासम्बन्धी व्यवस्थाले मुलुकको सुरक्षा र विकासमा चुनौती खडा गरेकाले नागरिकता ऐनमा संशोधनका लागि विधेयक ल्याउनुपरेको गृहमन्त्रालयले जनाएको छ । वैवाहिक अङ्गीकृत नारिकताप्राप्तिका सम्बन्धमा छिमेकी मुलुकमा भएको व्यवस्थाले विभेद र असमानताको स्थिति सिर्जना गरेकाले पनि समानता हुनुपर्ने आवाज उठेको सरकारको भनाइ छ । नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई भने १५ वर्षमा मात्र नागरिकता प्रदान गर्नुपर्ने प्रावधान राख्नुपर्छ भन्ने विषयमा भने अधिकांश सदस्यबीच सहमति छ ।

Share1TweetSend

Related Posts

sankalp Loksewa

अन्तरीम सरकारको प्रधानमन्त्री शुशिला कार्की

23 September 2025
0
sankalp Loksewa

राष्ट्रिय शिक्षा दिवस असोज २ मा मनाउने सरकरको निर्णय

23 May 2023
69
प्राविधिक अधिकृतकाे विज्ञापन प्रकासीत

प्राविधिक सहायक (प्रा.स) को विज्ञापन

10 February 2021
414
कोरोना खोप अभियानको सुरुवात

कोरोना खोप अभियानको सुरुवात

28 January 2021
82

अधिकृत छैठाे तहको विज्ञापन (बागमती प्रदेश)

25 January 2021
83
लोक सेवाका सबै परीक्षा स्थगित (सूचनासहित)

लोक सेवाका सबै परीक्षा स्थगित (सूचनासहित)

20 October 2020
67
Next Post

अन्तराष्ट्रिय युवा दिवश २०१९

विश्व वातावरण दिवस 2019

विश्व मानव अधिकार दिवस २०१९

विश्व मानव अधिकार दिवस २०१९

Leave Comment

ताजा पोस्ट

भौतिक शास्त्रको नोबेल पुरस्कार २०२५

चिकित्सा शास्त्रको नोबेल पुरस्कार २०२५

शिक्षक सेवा निम्न मा.वि. लाइसेन्सको विज्ञापन-२०८२

अन्तरीम सरकारको प्रधानमन्त्री शुशिला कार्की

३१ औ मिस नेपाल २०२५

नेपाल प्रहरीको ३२ औं प्रहरी महानिरीक्षक

१३ औं राष्ट्रिय नियकुञ्ज घोषणा

संघाई सहयोग संगठन (SCO) को २५ ‌औं शिखर सम्मेलन

मदन तथा जगदम्बा पुरस्कार २०८१

आर्थिक वर्ष २०७९-२०८० को मौद्रिक नीति

सर्वाधिक पढिएको

  • अक्षांश र देशान्तर

    अक्षांश र देशान्तर

    138 shares
    Share 68 Tweet 29
  • लोकसेवाका सबै भर्ना र परीक्षा सुरु गर्ने सरकारको निर्णय 

    5067 shares
    Share 5060 Tweet 3
  • नेपालमा पाइने हावापानी

    29 shares
    Share 22 Tweet 3
  • गोपाल वंश

    24 shares
    Share 18 Tweet 3
  • म्याग्नाकार्टा

    11 shares
    Share 6 Tweet 2

लोकसेवा दर्पण

Loksewa Darpan Nepal

LoksewaDarpan.com is a leading website providing valuable, convenient, relevant and enjoyable online education pertaining to GK & Current Affairs to students, aspirants and general public through a diversity of services.
Read More

Address:
जिल्ला प्रहरी कार्यालय नजिक, बिरगंज, पर्सा, नेपाल

Contact:
+9779746682017 | 9828332224
loksewadarpan2019@gmail.com

सामान्य ज्ञान

  • ब्रहमाण्ड
  • नेपालको भूगोल
  • विश्वको भूगोल
  • नेपालको इतिहास
  • विश्वको इतिहास
  • नेपालको आर्थिक विकास
  • नेपालको प्रचलित धर्म, संस्कृति, जातजाति, भाषा, साहित्य र कला
  • दिगो विकास र बाताबरण
  • शासनपद्धति र शासन
  • बिज्ञान र प्रबिधि
  • अन्तराष्ट्रिय संघ संस्था
  • समसमायिक
  • स्वास्थ्य र रोग

द्रुत लिंक्स

  • पुरष्कार
  • दिवस तथा नारा
  • बजेट
  • योजना
  • आर्थिक सर्वेक्षण
  • मौद्रिक नीति
  • गणना
  • सूचांक
  • पुरष्कार
  • खेलकुद
  • सम्मेलन
  • निकायका प्रमुख
  • पत्रपत्रिका प्रश्नोत्तर
  • बिषयगत प्रश्नोत्तर

Subscribe Now

Lists*

Loading
  • About Us
  • Features
  • Disclaimer
  • Terms of Services
  • Advertise
  • Contact Us
  • MCQ Test

© 2023 All Rights Reserved to Loksewa Darpan A Brand Product of Inspire Education Pvt Ltd.

  • Login
  • Sign Up
No Result
View All Result

© 2023 All Rights Reserved to Loksewa Darpan A Brand Product of Inspire Education Pvt Ltd.

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version