उपग्रह (Satellite)

आफ्नो ग्रहको साथै सूर्यको परिक्रमा गर्ने सैर्यमण्डलको सदस्यलाई उपग्रह भनिन्छ ।

सौर्यमण्डलमा रहेको कूल उपग्रहको संख्या

४१६ वटा

उपग्रह नभएको ग्रह

बुध र शुक्र

सबैभन्दा बढि उपग्रह

शनी (२७४) बृहस्पती (९५)

सबै भन्दा कम उपग्रह भएको ग्रह

पृथ्वी (१)

सबै भन्दा ठूलो उपग्रह

ग्यानेमेड (वृहस्पती)

सबै भन्दा सानो उपग्रह

डिमस (मंगल, अर्ध व्यास ६.३ किमी)

सबै भन्दा ठूला पाँच उपग्रहहरु

ग्यानेमेड (वृहस्पती), टाइटन (शनि), कलिस्टो (वृहस्पती), आयो (वृहस्पती), चन्द्रमा (पृथ्वी)

पहिलो मानव निर्मित उपग्रह

स्पुतनिक(१ (रुस, १९५७ अक्टूबर ४)

एकै पटक सबै भन्दा बढि उपग्रह प्रक्षेपण गर्ने

भारत (एकै पटकमा १०४)

 

 

Exit mobile version