Loksewa Darpan Nepal
  • Login
  • Register
प्रश्न सोध्नुहोस
अनलाईन परिक्षा
  • गृह
  • सामान्य ज्ञान
    • ब्रहमाण्ड
    • नेपालको इतिहास
    • विश्वको इतिहास
    • नेपालको भूगोल
    • विश्वको भूगोल
    • नेपालको प्रचलित धर्म, संस्कृति, जातजाति, भाषा, साहित्य र कला
    • शासनपद्धति र शासन
    • बिज्ञान र प्रबिधि
    • स्वास्थ्य र रोग
    • दिगो विकास र बाताबरण
    • नेपालको आर्थिक विकास
    • अन्तराष्ट्रिय संघ संस्था
    • विविध
  • समसमायिक
    • सूचांक
      • राष्ट्रिय सूचांक
      • अन्तराष्ट्रिय सूचांक
    • दिवस तथा नारा
      • राष्ट्रिय दिवस
      • अन्तराष्ट्रिय दिवस
    • खेलकुद
      • राष्ट्रिय खेलकुद
      • अन्तराष्ट्रिय खेलकुद
    • पुरष्कार
      • राष्ट्रिय पुरष्कार
      • अन्तराष्ट्रिय पुरस्कार
    • सम्मेलन
      • राष्ट्रिय सम्मेलन
      • अन्तराष्ट्रिय सम्मेलन
  • बिज्ञापन
  • डाउनलोडस
    • लोकसेवा प्रश्नपत्र संग्रह
    • पत्रपत्रिका प्रश्नोत्तर
      • गोरखापत्र
      • नयाँ पत्रिका
      • राजधानी दैनिक
    • पाठ्यक्रम
    • मोडल सेट
  • समाचार
  • लेख
  • साथी संजाल
  • प्रश्न-उत्तर
  • अन्य
    • बजेट
    • योजना
    • आर्थिक सर्वेक्षण
    • मौद्रिक नीति
    • निकायका प्रमुख
      • राष्ट्रिय निकायका प्रमुख
  • गृह
  • सामान्य ज्ञान
    • ब्रहमाण्ड
    • नेपालको इतिहास
    • विश्वको इतिहास
    • नेपालको भूगोल
    • विश्वको भूगोल
    • नेपालको प्रचलित धर्म, संस्कृति, जातजाति, भाषा, साहित्य र कला
    • शासनपद्धति र शासन
    • बिज्ञान र प्रबिधि
    • स्वास्थ्य र रोग
    • दिगो विकास र बाताबरण
    • नेपालको आर्थिक विकास
    • अन्तराष्ट्रिय संघ संस्था
    • विविध
  • समसमायिक
    • सूचांक
      • राष्ट्रिय सूचांक
      • अन्तराष्ट्रिय सूचांक
    • दिवस तथा नारा
      • राष्ट्रिय दिवस
      • अन्तराष्ट्रिय दिवस
    • खेलकुद
      • राष्ट्रिय खेलकुद
      • अन्तराष्ट्रिय खेलकुद
    • पुरष्कार
      • राष्ट्रिय पुरष्कार
      • अन्तराष्ट्रिय पुरस्कार
    • सम्मेलन
      • राष्ट्रिय सम्मेलन
      • अन्तराष्ट्रिय सम्मेलन
  • बिज्ञापन
  • डाउनलोडस
    • लोकसेवा प्रश्नपत्र संग्रह
    • पत्रपत्रिका प्रश्नोत्तर
      • गोरखापत्र
      • नयाँ पत्रिका
      • राजधानी दैनिक
    • पाठ्यक्रम
    • मोडल सेट
  • समाचार
  • लेख
  • साथी संजाल
  • प्रश्न-उत्तर
  • अन्य
    • बजेट
    • योजना
    • आर्थिक सर्वेक्षण
    • मौद्रिक नीति
    • निकायका प्रमुख
      • राष्ट्रिय निकायका प्रमुख
No Result
View All Result
Loksewa Darpan Nepal
No Result
View All Result
Home खेलकुद राष्ट्रिय खेलकुद

धनगढी प्रिमियर लिग २०७५

Loksewa Darpan by Loksewa Darpan
14 March 2019
in राष्ट्रिय खेलकुद
Reading Time: 4 mins read
0
A A
0

२०७५ धनगढी प्रिमियर लिग धनगढी प्रिमियर लिग को तेस्रो संस्करण हो। यो प्रतियोगिता माघ २८ देखि फागुन ११ सम्म धनगढीमा आयोजना भएको थियो। यो प्रतियोगितामा देश भरिका विभिन्न सहरहरूका प्रतिनिधित्व गर्ने विभिन्न ६ वटा टोलीहरूले सहभागीता रहेको थियो। २०७५ धनगढी प्रिमियर लिग धनगढी क्रिकेट लिगको परिमार्जित नाम धनगढी प्रिमियर लिगको तेस्रो संस्करण हो। दिपेन्द्रसिंह ऐरी नेतृत्वको सीवाईसी अत्तरियाले शरद भेषावकर नेतृत्वको महेन्द्रनगर युनाईटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि चुमेको थियो।[१] जितसँगै सिवाईसी अत्तरीयाले ३० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको थियो भने उपविजेता महेन्द्रनगरले १२ लाखमा चित्त बुझाएको थियो।

विजय डिस्टिलरी उद्योगको रुस्लान क्रिकेटले धनगढी प्रिमियर लिगको मुख्य प्रायोजन गरेको थियोे। विजय डिस्टिलरी र आयोजकका बीच यस संस्करणका लागि नगद र जिन्सी गरि १ करोड १० लाखको कीर्तिमानी सम्झौतामा हस्ताक्षर भएको थियो। १५ दिन सम्म सञ्चालन हुने लिगमा कुल १९ खेलहरू भएका थिए। पहिलो र दोस्रो संस्करणका सबै खेलहरू एसएसपी क्रिकेट मैदानमा भएतापनि, यस तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको खेलहरू भने सबै फाप्ला क्रिकेट मैदानमा भएका थिए। माघ २६ गते शनिबारबाट सुरु हुने भनिएको धनगढी प्रिमियर लिग लगातारको वर्षाका कारण मैदान हिलाम्य भएपछि प्रतियोगितालाई दुई दिन पछाडि सारिएको थियो।

२०७५ धनगढी प्रिमियर लिग
मितिमाघ २८ – फागुन ११
प्रशासक(हरू)धनगढी क्रिकेट एकेडेमी
सुदुरपश्चिमाञ्चल क्रिकेट एकेडेमी
क्रिकेटको प्रकारट्वान्टी२०
टुर्नामेन्टको प्रकारराउण्ड रोबिन र प्लेअफ
आयोजक(हरू)Flag of Nepal.svg नेपाल
विजेतासिवाइसी अत्तरीया (१अौँ उपाधि)
सहभागीहरू६
खेल संख्या१९

पृष्ठभूमि

धनगढी प्रिमियर लिग एक व्यावसायिक क्रिकेट लिग हो जुन नेपालको कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकामा आयोजना हुने गर्दछ यो क्रिकेट प्रतियोगिता धनगढी क्रिकेट लिगको परिमार्जित रूप पनि हो। यो विस २०७३ सालमा स्थापना भएको थियो। यसका संस्थापकहरू धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिम क्रिकेट एकेडेमी हुन्।

 

ShareTweetSend

Related Posts

पारस खड्काद्धारा नेपाली क्रिकेट टिमको कप्तान पदबाट राजीनामा

पारस खड्काद्धारा नेपाली क्रिकेट टिमको कप्तान पदबाट राजीनामा

17 October 2019
74
आठौ राष्ट्रिय खेलकुद २०७५

आठौ राष्ट्रिय खेलकुद २०७५

14 September 2019
64

पोखरा प्रिमियर लिग

14 September 2019
36

एभरेष्ट प्रिमियर लिग

14 September 2019
35

सातौ राष्ट्रय खेलकुद २०७३

14 September 2016
61
Next Post

Game of Thrones spending just as long making fewer episodes

With 150 million daily active users, Instagram Stories is launching ads

Washington prepares for Donald Trump's big moment

Leave Comment

ताजा पोस्ट

भौतिक शास्त्रको नोबेल पुरस्कार २०२५

चिकित्सा शास्त्रको नोबेल पुरस्कार २०२५

शिक्षक सेवा निम्न मा.वि. लाइसेन्सको विज्ञापन-२०८२

अन्तरीम सरकारको प्रधानमन्त्री शुशिला कार्की

३१ औ मिस नेपाल २०२५

नेपाल प्रहरीको ३२ औं प्रहरी महानिरीक्षक

१३ औं राष्ट्रिय नियकुञ्ज घोषणा

संघाई सहयोग संगठन (SCO) को २५ ‌औं शिखर सम्मेलन

मदन तथा जगदम्बा पुरस्कार २०८१

आर्थिक वर्ष २०७९-२०८० को मौद्रिक नीति

सर्वाधिक पढिएको

  • अक्षांश र देशान्तर

    अक्षांश र देशान्तर

    138 shares
    Share 68 Tweet 29
  • लोकसेवाका सबै भर्ना र परीक्षा सुरु गर्ने सरकारको निर्णय 

    5067 shares
    Share 5060 Tweet 3
  • नेपालमा पाइने हावापानी

    29 shares
    Share 22 Tweet 3
  • गोपाल वंश

    24 shares
    Share 18 Tweet 3
  • म्याग्नाकार्टा

    11 shares
    Share 6 Tweet 2

लोकसेवा दर्पण

Loksewa Darpan Nepal

LoksewaDarpan.com is a leading website providing valuable, convenient, relevant and enjoyable online education pertaining to GK & Current Affairs to students, aspirants and general public through a diversity of services.
Read More

Address:
जिल्ला प्रहरी कार्यालय नजिक, बिरगंज, पर्सा, नेपाल

Contact:
+9779746682017 | 9828332224
loksewadarpan2019@gmail.com

सामान्य ज्ञान

  • ब्रहमाण्ड
  • नेपालको भूगोल
  • विश्वको भूगोल
  • नेपालको इतिहास
  • विश्वको इतिहास
  • नेपालको आर्थिक विकास
  • नेपालको प्रचलित धर्म, संस्कृति, जातजाति, भाषा, साहित्य र कला
  • दिगो विकास र बाताबरण
  • शासनपद्धति र शासन
  • बिज्ञान र प्रबिधि
  • अन्तराष्ट्रिय संघ संस्था
  • समसमायिक
  • स्वास्थ्य र रोग

द्रुत लिंक्स

  • पुरष्कार
  • दिवस तथा नारा
  • बजेट
  • योजना
  • आर्थिक सर्वेक्षण
  • मौद्रिक नीति
  • गणना
  • सूचांक
  • पुरष्कार
  • खेलकुद
  • सम्मेलन
  • निकायका प्रमुख
  • पत्रपत्रिका प्रश्नोत्तर
  • बिषयगत प्रश्नोत्तर

Subscribe Now

Lists*

Loading
  • About Us
  • Features
  • Disclaimer
  • Terms of Services
  • Advertise
  • Contact Us
  • MCQ Test

© 2023 All Rights Reserved to Loksewa Darpan A Brand Product of Inspire Education Pvt Ltd.

  • Login
  • Sign Up
No Result
View All Result

© 2023 All Rights Reserved to Loksewa Darpan A Brand Product of Inspire Education Pvt Ltd.

Welcome Back!

Sign In with Facebook
OR

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Sign Up with Facebook
OR

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version