खगोलिय एकाई (Astronomical Unit)
सूर्य र पृथ्वी बिचको दुरीलाई १ AU भनिन्छ । १ AU भनेको १४ कारोड ९६ लाख (लगभग १५ करोड) किमी हुन्छ ।
Read moreसूर्य र पृथ्वी बिचको दुरीलाई १ AU भनिन्छ । १ AU भनेको १४ कारोड ९६ लाख (लगभग १५ करोड) किमी हुन्छ ।
Read moreसुर्यको प्रकाशले एक वर्षमा पार गर्ने दुरीलाई प्रकाश वर्ष भनिन्छ । प्रकाशले एक वर्षमा लगभग ९५ खर्व किलो मीटर दुरी पार गर्छ। प्रकाश वर्ष अकाशीय पिण्डहरुको बिचको दूरी पत्ता लागाउन प्रयोग गरीन्छ ।
Read more सुर्यको केन्द्रको तापक्रम : १.५ करोड ण्ऋ सतहको तापक्रम : ५५०० ण्ऋ पृथ्वीबाट दुरी : १४ करोड ९६ लाख कि.मी., अर्धव्यास ः ६,९५,५०८ कि.मी. व्यास : १३,९१,०१६ कि.मी. सुर्यलाई हेर्न सकिने यन्त्र : हेलिस्कोप (Helescope) सूर्यलाई आफ्नो अक्षमा परिक्रमा गर्न लाग्ने : २५...
Read moreसौर्यमण्डल एक खगोलिय प्रणाली हो, जसको केन्द्रमा रहेको तारालाई ग्रहहरु तथा उल्का पिण्डहरुले परिक्रमा गर्दछन । सौर्य मण्डलमा एक वा एक भन्दा बढि तारा पनि हुन सक्छ । दुई तारा भएको सौर्य मण्डललाई Binary Solar System तथा ३ वा ३ भन्दा बढि तारा भएको सौर्य मण्डललाई Multi solar system भनिन्छ...
Read moreनिश्चित आकार बनाई बसेका निश्चित ताराहरुको समुलाई तारामण्डल भनिन्छ । तारामण्डललाई पृथ्वीबाट नाङ्गो आखाँले देख्न सकिन्छ र हाल सम्म पत्तालागेको तारामण्डलको संख्या ८८ रहेको छ । तारामण्डलको नामाकरण International Astronomical union (IAU) ले गर्छ । ८८ मध्ये १२ वाटा तारापुञ्जहरुलाई रासीको प्रतिकको रुपमा मानिएका छन् । Capricorn, Aquarius, Pisces, Aries,...
Read moreतारापुञ्ज (Galaxies) आकाशमा रहेको अन्गीन्ती ताराहरुको समुलाई तारापुञ्ज भनिन्छ । तारापुञ्जमा रहेको सम्पूर्ण तारहरुलाई पृथ्वीमा बसी नाङ्गो आखाँले देख्न सकिदैन । एक तारापुञ्जमा करोडौ ताराहरु रहेका छन् र त्यस्ता तारापुञ्जहरु लाखौको संख्यामा रहका अनुमान छ । आकारको आधारमा तारापुञ्जहरु मुख्यत घुमाउरो (Spiral), अण्डाकार (Elliptical) र अनियमित (Irregular) गरि तीन प्रकारका...
Read moreLoksewaDarpan.com is a leading website providing valuable, convenient, relevant and enjoyable online education pertaining to GK & Current Affairs to students, aspirants and general public through a diversity of services.
Read More
Address:
जिल्ला प्रहरी कार्यालय नजिक, बिरगंज, पर्सा, नेपाल
Contact:
+9779746682017 | 9828332224
loksewadarpan2019@gmail.com
© 2023 All Rights Reserved to Loksewa Darpan A Brand Product of Inspire Education Pvt Ltd.
© 2023 All Rights Reserved to Loksewa Darpan A Brand Product of Inspire Education Pvt Ltd.