सामान्य ज्ञान

हिन्दु धर्म

हिन्दु धर्म हिन्दु धर्म सबै भन्दा पुरानो र सनातन धर्म उत्पत्ति प्राचिनकाल (इसपुर्व १५०० वर्ष अगाडि) त्रीदेव ब्रहमा(सर्जक), विष्णु(संरक्षक), महेश्वर (संहारक) संस्थापक शंकराचार्य धर्म प्राप्तिका मार्ग ३ मार्ग ( कर्ममार्ग, ज्ञानमार्ग, भक्तिमार्ग) सबै भन्दा महत्वपुर्ण शव्द ॐ सार अरुको भलाई गर्नु विश्वको सबै भन्दा पुराणो ग्रन्थ वेद सबै भन्दा पुरानो...

Read more

अफ्रिका महादेश

अफ्रिका ड्ड क्षेत्रफल ः ३ करोड २ लाख वर्ग किमी ड्ड पृथ्वीको क्षेत्रफलको ः ५ % ड्ड पृथ्वीमा रहेको भू–भागको ः २०.४ % ड्ड देश संख्या ः ४६ (४६ पूर्णरुपमा स्वतन्त्र) ड्ड भुपरिवेष्टिक राष्ट्र ः १६ वटा ड्ड सबै भन्दा अग्लो शिखर ः किलिमाञ्जरो, तान्जानिया (५८९२ मि) ड्ड सबै भन्दा...

Read more

एसिया महादेश

एसिया ड्ड क्षेत्रफल ः ४ करोड ४५ लाख वर्ग किमी ड्ड पृथ्वीको क्षेत्रफलको ः ८.७ % ड्ड र्पृथ्वीमा रहेको भु भागको ः २९.५ % ड्ड जनसंख्या ः ४ अर्व ४२ करोड ७० लाख ड्ड देश संख्या ः४८ (५वटा विवादित मकाओ, हङकङ, ताइवान, प्यालेस्टाइन, तूर्किश साइप्ररश) ड्ड भुपरिवेष्टिक राष्ट्र ः १२...

Read more

अक्षांश र देशान्तर

अक्षांश र देशान्तर  पृथ्वीको अक्ष र भु–मध्य रेखासंग समानान्तर हुने गरी पुर्व पश्चिम दिशामा खिचिएका काल्पनिक सिधा रेखाहरुलाई अक्षंश भनिन्छ ।  पृथ्वीको उत्तरी ध्रुव देखि दक्षिणी ध्रुव सम्म खिचिएका अर्ध वृत्ताकार रेखाहरुलाई देशान्तर भनिन्छ ।  अक्षंश र देशान्तरको बारे सर्वप्रथम चर्चा गर्ने व्यक्ति इराटोस्थेनीज (तेस्रो सताब्दी इ.पू)...

Read more

नेपालका जिल्लाहरु

सिमानाको आधारमा जिल्लाहरु भारतसंग सिमाना भएका ः २७ चीनसग सिमाना भएका ः १५ भारत र चिन दुबैसंग सिमना भएका ः २ ताप्लेजुङ्ग र दार्चुला भारतसंग मात्र सिमाना भएका ः २५ चीनसंग मात्र सिमाना भएका ः १३ कुनै पनि अन्तराष्ट्रिय सिमाना नभएको ः ३७ आफ्नो अञ्चल सिमाना नछुने ः ३ (भक्तपुर,...

Read more

विभिन्न समयमा नेपालको राजनीतिक विभाजन

विभिन्न समयमा नेपालको राजनीतिक विभाजन लिच्छवीकालमा जिल्लालाई विषय भनिन्थ्यो ३९ जिल्ला भिमसेन थापाकोपालमा ३५ जिल्ला राणकालमा(विरशम्शेरको पालमा) १४ अञ्चल ७५ जिल्ला राजा महेन्द्रको पालामा (२०१८–१–१) ४ विकाश क्षेत्र राजा विरेन्द्रकोे पालामा (२०२९–३–१३) ५ विकाश क्षेत्र राजा विरेन्द्रकोे पालामा (२०३७–६–२६) ७ प्रदेश नेपालको संविधान २०७२

Read more

सिमानाका आधारमा नेपालका प्रदेशहरु

सिमानाको आधारमा नेपालका प्रदेशहरु   भारतसंग सिमाना भएका प्रदेशहरु ६ वटा(प्रदेश नः १,२,३,गण्डकी प्रदेश, ५ र सुदुर पश्चिम) भारतसंग मात्र सिमाना भएका प्रदेशहरु २ वटा (प्रदेश नः २ र प्रदेश नः ५) चिनसंग सिमाना भएका प्रदेशहरु ५ वटा (प्रदेश नः १,३,गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदुर पश्चिम) चिनसंग मात्र सिमाना भएका...

Read more

नेपालको भौगोलिक अवस्थीती

अवस्थिती नेपाल पृथ्वीको उत्तरी गोलार्धमा तथा एसिया महादेशको दक्षिण तथा सार्कको बीचमा पर्दछ । नेपालको सिमा उत्तरतर्फ चीनको स्वशाासितक्षेत्र तिब्बत र पूवर्, पश्चिम र दक्षिणमा भारतका प्रान्तहरु क्रमश, उत्तराखण्ड, उत्तरप्रदेश, विहार, बंगाल र सिक्किम पर्दछन्् । नेपाल विश्वको नक्सामा २६० २२’ उत्तरी आक्षांश देखि ३०० २७’ उत्तरी अक्षाश तथा ८००...

Read more

म्याग्नाकार्टा

 वेलायतको राज संस्था र त्याहाको जनता (द्यबचयलक) विच भएको सम्झौतालाई म्याग्नाकार्टा भनिन्छ ।  यसलाई विश्वको पहिलो लिखित कानुनको रुपमा समेत लिने गरिन्छ । जारी १५ जुन १२१५ जारी हुदाको राजा जोन द्धितिय जारी भएको स्थान रनिमेड मसाैदा तयार गर्ने व्यक्ति आर्कविसप स्टेफेन ल्याङ्गटन अन्तिम म्याग्नाकार्टा जारी सन् १२२५...

Read more

लिच्छवी वंश

नेपालमा किराँतहरु पछि लिच्छवीहरुले शासन गरे । उनिहरु भारतको वैशालीवाट नेपाल आएका थिए । लिच्छवीहरु सुर्यवंशी राजा दशरथका ८ औं वंशज भएको मानिन्छ । यस कालमा हरिदन्त, वृषदेव, शंकरदेव, धर्मदेव, वसन्तदेव, शिवदेव, अंशुवर्मा, उदयदेव, विष्णुगुप्त आदि राजाहरुले करिब ८०० वर्ष शासन गरेका थिए । लिच्छवी कालमा आर्थिक सामाजिक, आर्थिक, राजनैतिक...

Read more
Page 5 of 8 1 4 5 6 8

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.