पुरष्कार

महेन्द्र नारायण निधि राष्ट्रिय पुरस्कार २०७६ घोषणा

वरिष्ठ पत्रकार एवं पूर्वमन्त्री होमनाथ दाहाललाई विसं २०७६ को महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्रदान गरिने भएको छ । दाहाल विगत छ दशकदेखि लोकतान्त्रिक आन्दोलन र पत्रकारितामा निरन्तर सक्रिय हुनुहुन्छ । अहिंसा, शान्ति, समुदायका बीच सद्भाव, सामाजिक न्याय र लोकतन्त्रका अथक योद्धा निधिको स्मृति एवं सम्मानमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले पुरस्कार...

Read more

लूइस ग्लुकलाई २०२० को साहित्य तर्फको नोवेल पुरस्कार

यस वर्ष साहित्य तर्फको नोवेल पुरस्कार अमेरीकी कवियत्री लूईस ग्लुक लाई प्रादान गरिएको छ । उनलाई सादा सौन्दर्यले व्यक्तिगत अस्तित्वलाई विश्वव्यापी बनाउँछ भन्ने अकाट्य काव्यिक आवाजको लागि यो पुरस्कार प्रदान गरिएको हो ।  

Read more

रसायनशास्त्र तर्फको नोवेल पुरस्कार २०२० घोषणा

२०२० मा भौतिकशास्त्रमा नोवेल पुरस्कार पाउने इम्यानुएल कार्पेन्टायर– अमेरीका जेनिफर ए डौड्ना – फ्राँस रसायनशस्त्र नोवेल पुरस्कार बारे थप हाल सम्म प्रदान गरीको पुरस्कार संख्या : ११२ पुरस्कार प्राप्त गर्ने : १८६ पुरस्कार पाउने महिला : ७    

Read more

भौतिकशास्त्र तर्फ २०२० को नोवेल पुरस्कारको घोषणा

भाैतिशास्त्रमा २०२० को नोवेल पुरस्कार प्राप्त गर्ने वैज्ञानिकहरु रोजर पेनरोज - वेलायत रिनहार्ड गेन्जेल- जर्मनी एण्ड्रिया गेज - सयुक्त राज्य अमेरीका   भौतिशास्त्र नोवेल पुरस्कार सम्बन्धी थप जानकारी हाल सम्म भौतिकशास्त्रमा प्रदान गरिएको नोवेल पुरस्कार संख्या : ११४ भौतिकशास्त्रमा हाल सम्मा नोवेल पुरस्कार प्राप्त गर्ने  वैज्ञानिकहरु : २१६ भाैतिकशास्त्रमा नोवेल...

Read more

चिकित्सशास्त्र तर्फ २०२० काे नोवेल पुरस्कारको घोषणा

पुरस्कार पाउने हार्भी जे अल्टर -अमेरीका चार्ली एम. राइस  - अमेरीका माइकल  हौग्टन - वेलायत कार्य : हेपटाइटिस सि को भाइरस पत्तालगाए वापत  

Read more

अर्थशास्त्र तर्फको नोवेल पुरस्कार २०१९

  २०१९ को पुरस्कार प्राप्त गर्ने अभिजीत वेनर्जी - भारत इस्थर डुफ्लो - फ्रांस माइकल क्रिमर - अमेरीका कार्य विश्वव्यापि गरिवी निवारनको लागि प्रयोगात्मक कदमको लागि यस वर्षको पुरस्कार राशी ९0 लाख स्विडिस क्रोणा (१० करोड ४० लाख नेपाली रुपैया) अर्थशास्त्रको नोवेल पुरस्कार बारे थप अर्थशास्त्रको नोवेल पुरस्कार दिन थालिएको...

Read more

नोवेल पुरस्कार २०१९

  पुरस्कारको विधा प्राप्त गर्ने कार्य शान्ति अबि अहमद अली- ईथियोपिया शान्ति प्राप्ति तथा अन्तराष्ट्रिय सहकार्य साहित्य ओल्गा टोकार्जुक - पोल्याण्ड (२०१८) पिटर हान्डके -  अष्ट्रिया (२०१९) भौतिकशास्त्र जेम्स पिविल्स- क्यानाडा माइकल मेयर- स्वीजरल्याण्ड डिडियर क्यलोज - स्वीजरलयाण्ड रसायनशास्त्र जाेन बि गुडइनफ - जर्मनी एम स्टेन्ली विटिन्घम - वेलायत अकिरा...

Read more
Page 1 of 4 1 2 4

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.