आर्थिक बर्ष २०७६/७७ को मौद्रिक नीति
गभर्नर डा.चिरन्जिबी नेपालले २०७६ साउन ८ गते सार्बजनिक गर्नु भएको हो। नेपाल राष्ट्र बैंकले २०७६ साउन ८ गते बुधबार आथिर्क वर्ष २०७६/७७को मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । उनले ब्याजदर करिडोर थप कडाइ गरिने नीतिमा उल्लेख गरेका छन् ।...
Read more