पारस खड्काद्धारा नेपाली क्रिकेट टिमको कप्तान पदबाट राजीनामा

नेपाली क्रिकेटका सबै भन्दा सफल कप्तान पारस खड्काको राजीनामा

राजीनामा घोषाण मिति २०७६ असोज २८ गते
कप्नतान पदमा नियुक्ति सन् २००९

 

 


पारस खड्काको नेतृत्वमा नेपाली क्रिकेटको  उपलब्धि

सन् २०१० विश्व क्रिकेट लिग डिभिजन ५ को उपाधि
सन् २०११ ए सि सि टवान्टि-२० को सेमेफइनल पुगेको
सन् २०१२ डिभिजन ४ को उपाधि
सन् २०१२ टि-२० विश्वकपको लागि छनौटको १६ मध्ये सातौ स्थानमा पुगेकाे
सन् २०१३ विश्व क्रिकेट लिग डिभिजन - ३ को उपाधि
सन् २०१३ ए सि सि टि-२० कपको फइनलमा पुगेको
सन् २०१३ नामेवियामा सम्पन्न टि- २० विश्वकपको छनौट प्रतियोगितामा तेस्रो हुदै २०१४ का बंगलादेशमा हुने विश्वकपकोलागि छनौट
सन् २०१५ विश्व क्रिकेट लिग  डिभिजन- १ को मान्यता
सन् २०१८ एक दिवसीय क्रिकेट टिमको मान्यता

 

Exit mobile version