सिमानाको आधारमा नेपालका प्रदेशहरु
| भारतसंग सिमाना भएका प्रदेशहरु | ६ वटा(प्रदेश नः १,२,३,गण्डकी प्रदेश, ५ र सुदुर पश्चिम) |
| भारतसंग मात्र सिमाना भएका प्रदेशहरु | २ वटा (प्रदेश नः २ र प्रदेश नः ५) |
| चिनसंग सिमाना भएका प्रदेशहरु | ५ वटा (प्रदेश नः १,३,गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदुर पश्चिम) |
| चिनसंग मात्र सिमाना भएका प्रदेशहरु | १ वटा (कर्णाली प्रदेश) |
| चिन र भारत दुबैसंग सिमाना भएका प्रदेशहरु | ४ वटा (प्रदेश नः १, ३, गण्डकी प्रदेश र सुदुर पश्चिम |