सामान्य ज्ञान

नेपालमा पाइने हावापानी

नेपालको हावापानीलाई भौगोलिक बनावट र उचाइको आधारमा पाँच प्रकारका हावापानीमा विभाजन गर्न सकिन्छ । (क) उष्ण मनसुनी हावापानी ड्ड अर्धउष्ण र उपोष्ण हावापानी भनिने यस्तो हावापानी नेपालको तराई, भाबर, दून र चुरे क्षेत्रको १,२०० मिटर (४,००० फिट) सम्मको उचाइमा पाइन्छ । ड्ड गृष्मयाममा यहाँको तापमान ३८ देखि ४२ डिग्री सेन्टिग्रेडसम्म...

Read more

कुन जिल्ला के-को लागि चर्चित

गुल्मी:             कफी खेती बाग्लुंग:            झोलुंगे पुल दैलेख              ज्वालामुखी भोजपुर:            खुकुरी दांग, बाँके र बर्दिया:  कपास

Read more

८ हजार मिटर भन्दा अग्ला हिम शिखरहरु

सगरमाथा उचाई: ८८४८ हिमश्रीन्खला: खुम्बु र महालंगुर जिल्ला: सोलुखुम्बु सफल आरोहन: २९ मे १९५३ पहिलो आरोही: एडमण्ड हिलारी/तेन्जिंग नोर्गे शेर्पा कंचनजंघा उचाई: ८५८६ हिमश्रीन्खला: कंचनजंघा जिल्ला: ताप्लेजुंग सफल आरोहन: २५ मे १९५५ पहिलो आरोही: जोन ब्राउन र जर्ज ब्याण्ड लहोत्से उचाई: ८५१६ हिमश्रीन्खला: महालंगुर जिल्ला: सोलुखुम्बु सफल आरोहन: १८ मे...

Read more

नेपालमा रहेका विभिन्न केन्द्रहरु

  केन्द्रहरु रहेका स्थानहरु मृग अध्ययन केन्द्र  गोदावरी ललितपुर गोहि प्रजनन केन्द्र चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज जैविक बिबिधता सुचना केन्द्र टिकौली चितवन जटायु रेस्टुरेन्ट  कावासोती ,पिठौली र नवलपरासी चमेरो संरक्षण केन्द्र देवानगढिया, कपिलवस्तु गिद्द प्रजनन केन्द्र कसरा ,चितवन हाती प्रजनन केन्द्र  मेघौली , चितवन

Read more

प्रताप मल्ल

प्रताप मल्ल  वि.सं. १६९८ देखि १७३१ सम्म कान्तिपुरका राजा भएका,  प्रताप मल्ल साहसी विद्धान र धार्मिक राजा थिए,  यिनले बाबु लक्ष्मीनरसिंह मल्ल वौलाएको कारण उनलाई नजरवन्दमा राखी राजा भएका थिए,  उनले नेपालको कुटनीतिक प्रतिनिधिको रुपमा तहासामा नायक राख्ने चलन शुरु गरे, प्रताप मल्ले गरेका कामहरु  चारकुने मुद्राको प्रचलनमा ल्याए  राज...

Read more

राजा अंशुवर्मा

शासन अवधि १६ वर्ष (वि.स ६६२ देखि ६७८ सम्म) वशं ठकुरी (ठकुरी वंशको भएतापनि लिच्छवी वंशमा शासन गरेका थिए) छोरी भृकुटी (घरको नाम चिजु र खुकुनी तथा तिब्बतमा ढिचुङ्) छोरा श्रीमानव वर्मा धर्म शैव (तर वौद्ध धर्मप्रति आस्था राख्दथे) धारण गरेका पदवी माहाराजाधिराज, माहासमन्त, पशुपतिपादानुगृहीत चलाएको प्रमुख चलनहरु बालकको सालनाल...

Read more

राजा मानदेव

  बुबा धर्मदेव आमा राज्यवती रानी भोगीनी, क्षेमसुन्दरी, गुणवती छोरा महिदेव छोरी विजयावती निमार्ण चाँगुनारायणको मन्दिर, मानगृह दरबार मुद्रा श्री मानाङ्क र श्री भोगीनी अंकित शासन केन्द्र विशाल नगर दरबार मानगृह चलाएको चलनहरु बासुकीनागको पूजा विजय रथयात्रा मनाउने चलन राजा मानदेव बारे अन्य  नेपालको पहिलो प्रमाणीत राजा ।  उनको राज्य...

Read more

लिच्छवीवकालीन विभिन्न कर

करका प्रकारहरु लगाईने वस्तु तथा सेवा भागकर कृषि उत्पादनमा लगाइने कर भोग पशुपालनमा लगाइने कर कर बाणिज्यमा लगाइने कर (व्यापारमा) तैलकर तेलमा लगाइने कर चैलकर कपडामा लगाइने कर सिकर काठमा सामाग्रीमा लगाइने कर मल्लकर भैसीमा लगाइने कर मल्लयुद्ध,गोयुद्धकर मनोरञ्जनमा लगाइने कर अपनकर

Read more

ईस्लाम धर्मका सिद्धान्तहरु

इस्लामका ५ सिद्धान्त सहदा (आस्था÷विश्वास) नमाज प्रार्थना (प्रत्येक दिन ५ पटक) जकात दान (हुने खानेले नहुने वा दुर्वललाई ) रोजा उपवास (रमजान महिनामा एक महिनाको उपवास) हज तिर्थयात्रा (हिजरी सम्मताको अन्तिम माहिनामा मक्का र मदिनाको यात्रा )

Read more

ईस्लाम धर्म

उत्पति सन् ६३२ उत्पति स्थल मक्का - साउदी अरेविया प्रवर्तक पैगम्बर मोहम्द(हजरत मोहम्मद) मुख्य ग्रन्थ कुरान सुरु भएको भाषा  अरबी प्रार्थना स्थल मस्जिद धर्मगुरु शेख, इमाम मुख्य चाडहरु रमाजान, इदउल फितर, इदुल अल जाेहा विश्वका कुल धर्मावलम्बी करिब २५ प्रतिशत नेपालमा ईस्लाम धर्मावलीहरु ४.४ प्रतिशत

Read more
Page 2 of 8 1 2 3 8

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms below to register

Retrieve your password

Please enter your username or email address to reset your password.